ओलीको राजीनामापछि भारतीय मिडिया: भारतनिकट प्रचण्ड आउँदैछन्

ओलीको राजीनामापछि भारतीय मिडिया: भारतनिकट प्रचण्ड आउँदैछन्
काठमाण्डाै । भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन्। भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभा...

‘राजनीतिक परिस्थितिलार्इ सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको छ’ – प्रधानसेनापति राजेन्द्र क्षेत्री

‘राजनीतिक परिस्थितिलार्इ सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको छ’ – प्रधानसेनापति राजेन्द्र क्षेत्री
काठमाण्डाै ।  प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन्। उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए। एक संस्थाले नेपाली सेनालाई ग...

हल्लामै सीमित ठूला जलविद्युत आयोजना : जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजना धेरै, काम सुस्त

हल्लामै सीमित ठूला जलविद्युत आयोजना : जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजना धेरै, काम सुस्त
कठमाण्डाै / देशको कायापलट गर्न सक्ने जलविद्युत्, सडक र पर्यटन क्षेत्रसँग सम्बन्धित धेरै आयोजना सरकारको पाइपलाइनमा छन्। तर, ती आयोजनाको निर्माण प्रक्रिया ज्यादै सुस्त छ। केही आयोजना अध्ययनकै क्रममा छन् भने केही निर्माण चरणमा र केही हल्लामै सीमित छन्। २० वर्षदेखि अन्योलमा पश्चिम सेती सुदूरपश्चिममा रहेको ७५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजना २० वर्षदेखि चर्चामा भए पनि अझै निर्माण स...

प्रधानमन्त्रीका लागि प्रचण्डलाई बाटो खुल्याे

प्रधानमन्त्रीका लागि प्रचण्डलाई बाटो खुल्याे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ । व्यवस्थापिका संसदमा प्रस्तुत सरकारविरुद्धको अविश्वस प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद बैठकमा केपी ओलीले राजीनामा घोषणा गरेका हुन् ।  यससँगै प्रधानमन्त्री हुने लाइनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको कार्यकारी प्रमुखको ...

केसीले आज अनसन तोड्ने, के–के छ सम्झौतामा ?

केसीले आज अनसन तोड्ने, के–के छ सम्झौतामा ?
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोगसहित चारबुँदे माग राखेर १६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच आइतबार सम्झौता भएको छ ।  विवादमा रहेको मनमोहन मेडिकल कलेज सरकारले किन्ने सम्झौता गरेको दुवै पक्ष अख्तियारको विषय संसदमा प्रवेश गरिसकेको भन्दै अन्य महत्वपूर्ण विषयमा सहमति भएको हो । केसीले आइतबार बेलुकी १० बजेर २० मिनेटमा टिचिङ अस...

विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर

विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर
काठमाडौं / यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन् ।  नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन् । ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन् । ‘डी’ ल्याउने ४३ हजार ६ सय ३३ जना छन् । ‘ई’ ग्रेड ल्याउने २३ हजार ४६ छन् । नेपालीमा ४ लाख ३७ हजार १ सय...

राजिनामा दिएर बिदा हुदा समेत अाेलीकै हाइहाइ

राजिनामा दिएर बिदा हुदा समेत अाेलीकै हाइहाइ
काठमाडौ । सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्‍याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ ।  एमाले अध्यक्ष ओलीले भने ती सबै इतिहासभन्दा फरक रुपमा सत्ताबाट बाहिरिएका छन् ।  देश र जनताका लागि नाफाको जिन्दगी बिताइरहेको बताउने ओली सत्तामा पुग्दाको क्षणभन्दा बिदा हुनेबेला निकै हाइहाइ बनेका छन । इतिह...

अबको १५ दिनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउने : जनताले के पाउने ?

अबको १५ दिनमा मुलुकले नयाँ प्रधानमन्त्री पाउने : जनताले के पाउने ?
काठमाडौ ।  अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ । नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरूबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहे...

नेपाली चिया भारतमा अत्याधिक बिक्री हुन थालेपछि भारतीय ब्यापारीहरू अाक्राेसीत : तत्काल बिक्री बन्द गर्न माग

नेपाली चिया भारतमा अत्याधिक बिक्री हुन थालेपछि भारतीय ब्यापारीहरू अाक्राेसीत : तत्काल बिक्री बन्द गर्न माग
काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चिया भारतमा बिक्री प्रतिबन्ध लगाउन त्यहाँका व्यापारीले माग गरेका छन् ।नेपालका चिया भारतमा खुला बिक्री हुँदै आएकोमा यसका रोक लगाउनुपर्ने माग त्यहाँका चिया व्यापारीले गरेका छन् । यसले नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ ।  पूर्वी नेपालका पहडी जिल्लामा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत भारत निकासी हुने गरेको छ । नेपालका चिया व्यवसायीले भारतले नेपाली...

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन
काठमाडौं । सिन्धुली सदरमुकाम माढी बजारबाट पश्चिममा अवस्थित हरिहरपुरागढी गाविसमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा हावाबाट बिजुली निकाल्ने तयारी गरिएको छ । केन्द्रले एक वर्ष लगाएर हावाको गति मापनपछि ३५ किलोवाट विद्युत उत्पादन गर्न सकिने अध्यन सार्वजनिक गरेको छ ।  अध्ययनपछि चालू आर्थिक वर्षमा काम सुरु गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्र जिल्ला विकास समिति, सिन्धुली र स्थानीय उपभोक्त...
trusted online casino malaysia