आम्दानी बढ्दै जीवन विमा कम्पनीको
काठमाडौं, साउन ५ / गत आर्थिक वर्ष २०७२÷७३ मा मुलुकमा सञ्चालित जीवन बिमा कम्पनीहरुको व्यवसाय २७ प्रतिशत भन्दा धेरैले बढेको छ। बिमा समितिका अनुसार असार मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले ३१अर्ब ८७ करोड ५७ ला रुपैँया बराबर आम्दानी गरेका छन्।
अघिल्लो आर्थिक वर्ष ०७१÷०७२ को सोही अवधिमा जीवन विमा कम्पनीहरुको यस्तो आम्दानी २४ अर्ब १७ करोड ३२ लाखमा सिमित थियो । समितिको तथ्यांकअनुसार गत आवको असार मसान्त...












