sankraman infection toilet disa

काठमाडौं । राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ । ललितपुरमा ६ र काठमाडौंमा ३ स्थानमा हैजा देखिएको छ ।स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक का.बाबुराम मरासिनीले ललितपुरको टौखेल (गोदावारी), टंगोल, सुन्धारासहित लगनखेल क्षेत्रमा हैजा देखिएको बताए ।

मरासिनीका अनुसार काठमाडौंको बाफलमा पनि हैजा देखिएको छ ।पछिल्लो दुई सातामा गरिएको परीक्षणमा हैजा देखिएको हो । डेढ दशकयता बर्सेनि काठमाडौं उपत्यकामा हैजा देखिने गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia