नेपालमा पनि आतंकवाद खतरा बढ्दै !
काठमाडौ । दक्षिण एसियामा आतंकवादका गतिविधि दिनप्रतिदिन बढिरहेका छन् । भाग्यवश नेपाल भने अहिलेसम्म त्यस्ता घटनाबाट जोगिन सफल भएको छ
तर, सुरक्षा अधिकारीहरु भने भारतसँगको खुला सिमानाका कारण नेपालमा पनि आतंकवाद खतरा बढ्दै गएकोमा चिन्तित छन् ।खुला सिमाना मात्र होइन, एयरपोर्टमा पति त्यस्तै समस्या छ ।कमजोर सुरक्षा प्रणालीका कारण विमानस्थलबाट अवैध धन्दाहरु फष्टाइरहेका छन् ।
अन्तराष्ट्रिय अपराधी चाल्र्स ...










