डा. केसी समर्थन गुमाउँदै

डा. केसी समर्थन गुमाउँदै
१७ असार, काठमाडौं । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीप्को घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ । यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन । ...

श्रमिकलाई डिग्री हासिल गर्ने ढोका खुला

श्रमिकलाई डिग्री हासिल गर्ने ढोका खुला
काठमाडौँ – भौगोलिक विकटता र दैनिक कार्यव्यस्तताले कसैले पनि विश्वविद्यालयको डिग्री हासिल गर्न अब बञ्चित हुन नपर्ने भएको छ  । नेपाल खुला विश्वविद्यालय विधेयक व्यवस्थापिका संसदबाट बिहीबार बहुमतबाट पारित भएपछि आफू बसेको ठाउँबाटै विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने ढोका खुलेको हो ।  एक दशकदेखि नेपालमा छलफल हुँदै आएको खुला विश्वविद्यालय विधेयक संसदबाट पारित भएपछि नेपालमा विश्वविद्यालयको संख्या प...

मेसीबारे म्याराडोनाले बोली फेरे

मेसीबारे म्याराडोनाले बोली फेरे
१७ असार । अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाले राष्ट्रिय टोलीबाट भर्खरै सन्न्यास लिएका कप्तान लियोनल मेसीलाई निणर्य फिर्ता लिन दबाब नदिन सबैलाई आग्रह गरेका छन् ।  उनले सन्न्यासको निर्णय जारी राख्ने वा त्यसमा पुनर्विचार गर्नेबारे सोच्न मेसीलाई केही समय स्वतन्त्र छाडिदिन पनि आग्रह गरेका छन् । यसअघि राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय लिएका मेसीलाई निर्णयमाथि पुर्नविचार गर्न आग्रह गरेका म्यार...

१९ प्रतिशत बढ्यो बिजुलीको महशुल

काठमाडौं, १७ असार / विद्युत् महसुल औसतमा करिब १९ प्रतिशतले बढेको छ । विद्युत् महसुल निर्धारण आयोगले बिहीबार १ साउनबाट लागू हुने गरी महसुल बढाउने निर्णय गरेको हो । यसबाट नेपाल विद्युत् प्राधिकरणको आम्दानी करिब साढे पाँच अर्ब रुपैयाँ बढ्नेछ । साना ग्राहकले मासिक न्यूनतम ८० रुपैयाँ महसुल तिर्नुपर्ने व्यवस्था हटाइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

नेपालमा लगानी गर्न जापानी तयार

नेपालमा लगानी गर्न जापानी तयार
१६ असार, काठमाडौ । जापानी लगानाी कर्ताले नेपालमा लगानी बढाउने इच्छा व्यक्त गरेका छन ।नेपाल जापान द्विपक्षिउ परामर्श बैठकमा बुधबार बेल्दै जापान सरकारका प्रतिनिधीले सुरक्षाको विश्वाशनिय प्रवन्ध भए नेपालमा लगानी बढाउने सकिने बताएका हुन । नेपालको सामाजिक आर्थिक रुपान्तरणमा थप सहयोग गर्ने पनि जापानले प्रतिवद्धता जनाएको छ ।‘भारतमा हाम्रा धेरै लगानी भएका छन,नेपालमा पनि लगानी गर्न चाहन्छन’ बुधबारको बैठकम...

नेपालको जुनार अब चीनमा

नेपालको जुनार अब चीनमा
काठमाडौ । एक गाँउ एक उत्पादन कार्यक्रम अन्र्तगत सिन्धुलीमा आगामी १० वर्ष भित्र वार्षिक ४ अर्व रुपौया बराबरको जुनार उत्पान हुने भएको छ । जुनारको व्यवसायिक उत्पादनमा बृद्धि गर्दै आन्तिरिक बजारमा माग पुरा गर्दै छिमेकी मुलुक चीनमा समेत नियार्त गर्ने योजना अघि बढाइएको छ । आजको राजधाीमा समाचार छ।  

नेपालबाट भारत जान्छ डिजेल

नेपालबाट भारत जान्छ डिजेल
१६ असार, काठमाडौ । नेपालमा भाउ सस्तो भएपछि पर्साको ग्रामिण नाकाबाट डिजेल भारत तर्फ तस्करी हुन थालेको छ।कालोबजारीले पर्साको ग्राणि क्षेत्रमा रहेका पेट्रोल पम्पबाट डिजेल खरिद गरेर भारत तस्करी गर्दै आएका छन । नेपालमा डिजेल मुल्य अहिले प्रति लिटर ७४ रुपौयाँ छ भने भारतमा भारु ५९ रुपैयाँ अर्थात ९४ रूयौयाँ ४० पैसा छ ।एक लिटर पेट्रोलमा २० रुपौयाँ नाफा हुने भएकाले अहिले नेपालबाट भारत तर्फ डिजेल तस्करी भ...

मध्यपहाडी लोकमार्गमा फाइबर

मध्यपहाडी लोकमार्गमा फाइबर
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता १६ असार, काठमाडौं । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ । गोरखाको आरुघाटदेखि पाँचथरको चियो भञ्ज्याङसम्म् फाइबर विछ्याउन बुधबार एक कार्यक्रमबीच सम्झौता भएको हो ।  सम्झौतामा प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमका महाप्रवन्धक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् । ग्रामीण...

सरकार बनाउने कसरतमा कांग्रेस-माओवादी

सरकार बनाउने कसरतमा कांग्रेस-माओवादी
१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न प्रमुख प्रतिपक्ष कांग्रेस र सत्ता घटक नेकपा माओवादी केन्द्रका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन्  । एमालेले मागेको ‘असार १५ सम्मको समयसीमा’ पूरा भएको भन्दै माओवादी नेताहरू नयाँ सरकार समीकरणको कसरतमा लागेका हुन् ।  स्रोतका अनुसार केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको भद्र सहमति कार्यान्वयन नहुने संकेत पाएप...

नेपालमा गरिबी अझ बढ्ने विश्व बैंकको चेतावनी

नेपालमा गरिबी अझ बढ्ने विश्व बैंकको चेतावनी
१६ असार, काठमाडौं । विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ । विश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनले बाषिर्क २.२ प्रतिशतका दरले गरिबी घटेपनि गरिबीको रेखाबाट माथि उठेका ४५ प्रतिशत जनसंख्या जुनसुकै बेला पनि गरिबीमा र्फकन सक्ने चेतावनी दिएको छ ।  नेपालमा अझै पनि कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या गरिबीको रेख...
trusted online casino malaysia