सुनसरी खोलामा भोलि पहिलो आरती
सुनसरी खोलामा पहिलो पटक आरती तथा दीपोत्सव कार्यक्रम आयोजना गर्न लागिएको छ ।सनातन कुटुम्ब इनरुवाको पहल तथा इनरुवा नगरपालिकाको सहयोगमा भोलि अर्थात कात्तिक २६ गते साँझ आरती सहितको दीपोत्सव कार्यक्रम गर्न लागिएको हो ।कार्यक्रमका बारेमा खोला किनारमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । सुनसरी खोलमा आयोजना गर्न लागिएको आरतीलाई गंगा आरतीको रुपमा लिइएको छ ।नगर प्रमुख राजन मेहताको उपस्थितिमा आयो...












