दुहवी पुराणमा ५१ लाख बढी संकलन
दुहवी माघ २१/सुनसरीको दुहवीमा आयोजित श्रीमद् भागवत महापुराणमा ५१ लाख बढी रकम संकलन भएको छ ।माघ १४ गतेबाट संचालित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ एवं धान्याचल महोत्सव २०७३ मा नगद ५१ लाख बढी रकम संकलन भएको हो ।
बुढी गंगा विश्रान्ति आर्यघाट निर्माण सहयोगार्थ आयोजित भागवतमा दाताहरुबाट ५१ लाख बढी नगद संकलन भएको आर्थिक संयोजक दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।स्थानीय समाजसेवी भगवति चौधरीको प...












