madhesa shiv puran2
इनरुवा १५ माघ/ मन्दिर निर्माण सहयोगार्थ सुनसरीको मधेशामा शिव महापुराणको आयोजना गरिएको छ ।

 madhesa shiv puran
त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति सुनसरीले आयोजना गरेको पुराणमा दीनबन्धु शास्त्री महाराजले कथा बाचन गर्ने कार्यक्रम रहेको छ ।
११ दिन सम्म चल्ने पुराणको पहिलो दिन आज शोभा कलश यात्रा निकालिएको छ ।

madhesa shiv puran1
मन्दिर परिषरबाट बाजागाजा सहित निकालिएको कलश यात्राले बलाहा चोकहुँदै मन्दिर आसपासका गाउँको परिक्रमा गरेको थियो ।
पुराणबाट संकलित रकम मन्दिर व्यवस्थापनमा खर्चने सेवा समितिका अध्यक्ष हेमनारायण चौधरीले जानकारी दिनुभयो ।

madhesa shiv puran3 madhesa shiv puran4 madhesa shiv puran5

तपाईको प्रतिक्रिया

trusted online casino malaysia