sadak ma bhagwat ghopali madhesa inaruwa puransadak ma bhagwat ghopali madhesa inaruwa puran1
माघ १६ इनरुवा/सवारी दुर्घटनाका घटना बढेपछि स्थानीयवासीले सडक किनारमै भागवत पुराण लगाएका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत झुम्का इनरुवा सडक खण्डको भोटेपुल आसपास सवारी दुर्घटना बढेसँगै ज्यान गुमाउनेको संख्यामा वृद्धि भएको भन्दै स्थानीयवासीले स्वस्ती शान्ति सहित एकाहा पुराणको आयोजना गरेका हुन् ।

 sadak ma bhagwat ghopali madhesa inaruwa puran2sadak ma bhagwat ghopali madhesa inaruwa puran3
नमुना भजन किर्तन समूह सखुवागाछीको अगुवाईमा श्रीमद् भागवत एकाहा पुराण आयोजना गरिएको हो । वेद तथा रुद्री पाठ गरिनुकासाथै सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको आत्माका शान्तिको कामना गरिएको थियो । धार्मिक आस्था र विश्वासका आधारमा दुर्घटना न्यूनिकरणको उद्येश्य अनुरुप सडकमा पुराण आयोजना गरिएको स्थानीयवासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia