भोक्राहा नरसिंहमा निशुल्क स्वास्थ्य शिविर
भोक्राहा नरसिंह गाउपालिकामा सनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भोक्राहा नरसिंह गापाको वडा नं. ८ को आधारभुत स्वास्थ्य केन्द्रमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। जिल्ला अस्पताल इनरुवाको प्राविधिक सहयोगमा भोक्राहा नरसिंह गाउपालिकाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।
स्वास्थ्य शिविरमा स्थानिय ९० जनाले स्वास्थ्य चेकजाँच गराएको भोक्राहा नरसिंह गाउपालिका स्वास्थ्य संयोजक हिरा ...












