युएनडिपीले इनरुवालाई तत्काल सहायता नदिने !

युएनडिपीले इनरुवालाई तत्काल सहायता नदिने !
अमर काफ्ले/ संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम युएनडिपीले इनरुवा नगरपालिकालाई उपलब्ध गराउँदै आएको सहायता रोकेको जनाएको छ ।नगरपालिकासँग भएको सम्झौता बमोजिमको काम सन्तोषजनक नभएको र सर्त अनुसारको काम भएको नपाइएकाले तत्कालकालागि अन्य कुनै सहायता उपलब्ध नहुने युएनडिपीले जनाएको हो । सो कुरा युएनडिपी जनकपुर परियोजना कार्यालयका फिल्ड अफिसर धन बहादुर चन्दले बताएका हुन । फोन सम्पर्कका क्रममा चन्दले भन...

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ

सशस्त्रलाई घुस दिन खोज्ने व्यक्ति गाँजा सहित पक्राउ
सुनसरी। सशस्त्र प्रहरीलाई घुस दिन खोज्ने दुईजना व्यक्ति सुनसरीको भोक्राहा नरसिंहबाट पक्राउ परेका छन । बरामद गाँजा छुटाउन साढे ५ लाख रकम बोकेर आएका धनकुटा शहिदभूमि गाउँपालिका २ घर भएका ३६ वर्षिय हिक्मत राई र सोही स्थानका ३५ वर्षका आशिष राई गयराती पक्राउ परेका हुन । रातको पौने तीन बजे रकम लिएर आइपुगेका उनीहरुलाई पल्सर मोटरसाइकल सहित सशस्त्र प्रहरीको टोलीले नियन्त्रमा लिएको हो । नगद र मोटरसाइकल सह...

इनरुवा नगरपालिका भित्रका उम्मेदवार तर्फको अन्तिम नामावली (नाम सहित)

इनरुवा नगरपालिका भित्रका उम्मेदवार तर्फको अन्तिम नामावली (नाम सहित)
नगर प्रमुख तर्फ: सरोज कुमार पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले), केदार भण्डारी नेपाली काँग्रेस, बिमला पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र),दिलिपचन साहु जनता समाजवादी पार्टी, चुन्नी खातुन लोकतान्त्रिक समाजवादी पार्टी, चन्देश्वर चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी, संजिव कुमार चौधरी जनमत पार्टी, जुरीलाल मोची नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी,राजु नन्दी विवेकशील साझा पार्टी, सुन...

इनरुवामा २३ जनाले फिर्ता लिए उम्मेदवारी

इनरुवामा २३ जनाले फिर्ता लिए उम्मेदवारी
उम्मेदवारी फिर्ताको समयसीमा भित्र इनरुवा नगरपालिकामा २३ जनाले नाम फिर्ता लिएका छन ।मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवा नगरपालिकाको विभिन्न पदमा मनोनयन दर्ता गराएका मध्ये २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।उम्मेदवारी फिर्ता लिनेमा अधिकांश स्वतन्त्र तर्फ मनोनयन दर्ता गराएकाहरु रहेका छन । उम्मेद्वारी फिर्ता लिनेमा नगर प्रमुख तर्फ नेकपा एकीकृत समाजवादीका बशन्त सुवेद...

इनरुवामा क–कसले गराए उम्मेदवारी दर्ता ( हेर्नुहोस नाम सहित)

इनरुवामा क–कसले गराए उम्मेदवारी दर्ता ( हेर्नुहोस नाम सहित)
अमर काफ्ले/ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनकोलागि इनरुवामा ३ सय ३६ जनाको उम्मेदवारी परेको छ । अबेर राती सम्म चलेको मनोनयन दर्ताको क्रममा ५२ पदको लागि पार्टी र स्वतन्त्र गरी सो संख्यामा उम्मेदवारी परेको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार इनरुवाको नगर प्रमुख पदमा १६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उप प्रमुखमा १३ जनाले मनोनयन दर्ता गराएका छन । यसैगरी नगर भ...

इनरुवामा मनोनयन दर्ता (फोटो फिचर)

इनरुवामा मनोनयन दर्ता (फोटो फिचर)
स्थानीय तहको निर्वाचनकोलागि इनरुवामा अबेर सम्म पनि मनोनयन दर्ताको क्रम जारी छ । अहिले सम्मको प्राप्त विवरण अनुसार नेपाली काँग्रेसबाट नगर प्रमुखको पदमा केदार भण्डारीले उम्मेदवारी दर्ता गराएका छन । यसैगरी काँग्रेसबाट उप प्रमुख तर्फ बिनिता देवी मेहताले मनोनयन दर्ता गराएकी छिन । काँग्रेसको वडा तर्फ अध्यक्षकालागि १ नम्बरमा प्र्रमोद पोखरेलले मनोनयन दर्ता गराउँदा वडा नम्बर २ मा रञ्जेश भट्टराई, ३ मा रो...

भागवण्डा नमिल्दा सुनसरीका स्थानीय तहमा नहुने भो गठबन्धन !

भागवण्डा नमिल्दा सुनसरीका स्थानीय तहमा नहुने भो गठबन्धन !
सुनसरीको स्थानीय तह तर्फ धरान र इटहरी बाहेक अन्यत्र गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेल नहुने निश्चित भएको छ । उम्मेद्वार चयनको विषयमा सहमती जुट्न नसक्दा चुनावी तालमेल नहुने निश्चित बनेको गठबन्धन आवद्ध नेताहरुले बताएका छन । महानगर र उपमहानगरको उम्मेद्वारको टुङ्गो केन्द्रले लगाउँदा धरान र इटहरी भागवण्डामा परेको छ । यद्यपि, एकले अर्कोलाई स्विकार्ने वा नस्विकार्ने भन्ने विषय भने गम्भिर मुद्दा बनेको छ...

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं

इनरुवा एमालेको प्रतिवद्धता : काँग्रेसले लछारपाटो लाएन – हामी गछौं
नेकपा एमाले इनरुवा नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर कमिटीद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा काँग्रेसले भद्रगोल बनाएको इनरुवालाई परिवर्तनको आभास दिलाउने उल्लेख छ । नगर कमिटी अध्यक्ष प्रेम पौडेलद्वारा सार्वजनिक प्रतिवद्धता पत्रमा २०७४को स्थानीय तहबाट निर्वाचित काँग्रेसका जनप्रतिनिधिले नगरवासीको हीतमा काम गर्न नसकेको आरोप लगाइएको छ ।प्रतिवद्धता पत्रमा काँग्रेसका जनप्रति...

कोसीका जनप्रतिनिधिद्वारा सामूहिक राजीनामा

कोसीका जनप्रतिनिधिद्वारा सामूहिक राजीनामा
लौकही । कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी सहितका निर्वाचित जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधानअनुसार शुक्रबार उनीहरूले सामूहिक राजीनामा दिएका हुन । कोसी गाउँपालीका आयोजना गरेको विदाई तथा फेरि भेटौला कार्यक्रममा गाउँपालीका अध्यक्ष अन्सारी,उपाध्यक्ष अनिता यादव,वडा नम्बर ३ का वडाध्यक्ष सुलेमान मन्सुरी,४ का...

कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम

कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउने व्यवस्था गनुपर्ने बताइएको छ । सोमबार कञ्चनरुप ८ बेरियरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद मधेश प्रदेश कार्यालय जनकपुरधामको सहयोगमा एन.एस.कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियररिङ्ग प्रालि इनरुवा सुनसरीको आयोजनामा कम्प्युटर हार्डवेयर टेक्निसियन सम्बन्धी तालिम उद्घ...
trusted online casino malaysia