सुरक्षाकर्मीको कडाईले सुनसान इनरुवा (फोटो फिचर)

सुरक्षाकर्मीको कडाईले सुनसान इनरुवा (फोटो फिचर)
इनरुवा। लक डाउनमा कडाई गरिएसँगै इनरुवा लगायतका बजार सुनसान देखिएका छन् । प्रहरी प्रशासनले लक डाउनलाई कडाई गर्ने निर्णय गरेसँगै इनरुवा सहित जिल्लाका सबैजसो बजारमा चहलपहल घटेको छ । अत्यावश्यक बाहेक मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । घरबाहिर निस्कने उपर कडाई थालेसँगै हिंडडुल गर्नेको संख्यामा कमी आएको प्रहरीले जनाएको छ । https://www.facebook.com/inaruwaonline/photos/a.1106173646447626/110617368644...

६ नम्बर वडामा राहत वितरण

६ नम्बर वडामा राहत वितरण
इनरुवाको वडा नम्बर ६ मा आजबाट राहत वितरण थालिएको छ । वडा कार्यालयले ६ सय १४ परिवारलाई राहत वितरण गरिने जनाएको छ ।लक डाउनका कारण समस्यामा परेका परिवारलाई राहत बाडिएको वडाअध्यक्ष कोषराज अधिकारीले जानकारी दिए ।राहत वितरणमा हुन सक्ने भिडभाडलाई मध्यनजर गर्दै डोर टु डोर राहत वितरण थालिएको वडा कार्यालयले जनाएको छ । राहत वितरणका क्रममा वडाध्यक्ष अधिकारी सहित कार्यपालिका सदस्य मनु चापागाईका साथै वडा सदस...

उदयपुरमा कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति भोक्राहामा भेटिए

उदयपुरमा कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति भोक्राहामा भेटिए
उदयपुरको भुल्केमा रहेको मस्जिदमा भेटिएका कोरोना संक्रमितसँगै बसेका एक व्यक्ति सुनसरीको भोक्राहामा फेला परेका छन् ।कोरोना संक्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्ति सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भेटिएका हुन् ।भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ का ४६ वर्षिय व्यक्ति उदयपुरमा संक्रमित पाइएका भारतीय मुस्लिम नागरिकहरुको समूहमा १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनम...

सुनसरीमा बढाइयो सर्तकर्ता, मस्जिदमा निगरानी , राहत डोर टु डोर मात्रै

सुनसरीमा बढाइयो सर्तकर्ता, मस्जिदमा निगरानी , राहत डोर टु डोर मात्रै
इनरुवा। उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सुनसरीमा आजबाट थप कडाई थालिएको छ । छिमेकी जिल्लाका हैसियतले सुनसरीमा प्रशासनले सर्तकता बढाएको हो ।प्रशासनले उदयपुरसँग सीमा जोडिएका सडक तथा नाकाहरुमा समेत कडाइ गर्न थालेको छ । ति क्षेत्रबाट हुन सक्ने आवतजावत लाई अत्यावश्यक अवस्था बाहेकको हकमा पूर्ण रुपमा रोक लगाइएको छ ।कोशी ब्यारेज तथा उदयपुर जोड्ने चतरा खण्डको सडक सहितका अन्य नाकाहरुमा प्रहरीले विशेष कडाइ ...

सुनसरीका मस्जिदमा कोही विदेशी भेटिए स्वतः गैरकानुनी ठहरिने

सुनसरीका मस्जिदमा कोही विदेशी भेटिए स्वतः गैरकानुनी ठहरिने
सुनसरी प्रशासनले अब उपरान्त कोही विदेशी नागरिक मस्जिदमा भेटिए गैरकानुनी ठहरिने जनाएको छ ।  प्रशासनले आफुहरुको जानकारीमा रहेका ६२ जना विदेशी नागरिक सबैलाई क्वारेन्टाइनमा सारिएको जनाएको छ । सुनसरी प्रशासनले आफ्नो जानकारीमा रहेकाहरु सुरुवाती अवस्थामा स्थानीय स्तरमा रहेका मस्जिदमा सुरक्षात्मक उपाय अपनाउँदै बस्दै आएको भएपनि अब भने त्यसरी राख्न र बस्न नपाइने स्पष्ट पारेको छ । प्रशासनले आफ्नो निगरानी...

सुनसरीका मस्जिदमा अब कोही बस्न नपाउने

सुनसरीका मस्जिदमा अब कोही बस्न नपाउने
सुनसरी प्रशासनले मुस्लिम समुदायका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएका मस्जिदहरु खाली गराएको छ ।मस्जिदमा बस्ने र बसाउने क्रमले असावधानी बढ्न सक्ने भन्दै सुनसरी प्रशासनले त्यस्तो कदम चालेको हो ।प्रशासनका अनुसार बाहिरबाट आएर मस्जिदमा शरण लिई बस्न सक्ने सम्भावना र त्यसले समाजमा फैलाउने त्रासका साथै सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर उक्त कदम चालिएको हो । प्रजिअ राजेश पौडेलका...

वराहक्षेत्रको ११ वटै वडामा राहत सामाग्री वितरण

वराहक्षेत्रको ११ वटै वडामा राहत सामाग्री वितरण
वराहक्षेत्र नगरपालिकाले राहत वितरण कार्य सुरु गरेको छ। देशैभरि लकडाउनको समय अवधि थपिदै जादा आम सर्वसाधारणलाई दैनक जिविकोपार्जनमा समस्या परेको छ। पहिलो चरणमा वराहक्षेत्र नगरपालिकाले नगरका चार हजार ३९० विपन्न घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ। नगरका ११ वटै वडामा वैशाख ३ गते सम्मा पहिलो चरणको राहत सामाग्री वितरण गरेको छ। वराहक्षेत्र नगरपालिकाका सूचना अधिकृत पुकार पोख्रेलका अनुसार खाद्यान्न तथ...

इनरुवा ४ मा तिन सय घरपरिवारलाई राहत सामाग्री

इनरुवा ४ मा तिन सय घरपरिवारलाई राहत सामाग्री
इनरुवा। देश लक डाउन भएको २२ दिन पछि इनरुवा नगरपालिका वडा नं. ४ का स्थानियले राहत स्वरुप चामल, दाल, तेल, नुन र साबुन पाएका छन । ३०० घरपरिवार रहेको वडामा ९८ जना घरपरीवारलाई प्रति घर परिवार १० किलो चामल, आधा लिटर तोरीको तेल, १ किलो मसुरोको दाल, २ वटा साबुन पाएका छन भने २०२ घरपरिवारले प्रति घर १५ किलो चामल, १ लिटर तेल, २ किलो मसुरो दाल, २ किलो नुन र ३ वटा साबुन पाएका छन । जिल्ला प्रहरी र नगर प्रहरी...

सप्तरीमा दुई जनाको रयापिड टेष्टमा कोरोना पोजेटिभ

सप्तरीमा दुई जनाको रयापिड टेष्टमा कोरोना पोजेटिभ
राजविराज। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र खडक नगरपालिकाका दुई जनाको रयापिड  डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुबै जनामा कोरोना पोजिटिभ भेटिएको छ ।स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।जसमध्ये तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईए...

लकडाउनको अवधि थप वैशाख १५ गतेसम्म

लकडाउनको अवधि थप वैशाख १५ गतेसम्म
काठमाडौँ । सरकारले लकडाउन वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । सरकारले लकडाउन १२ दिन बढाएर १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा हालसम्म १६ जनामा संक...
trusted online casino malaysia