सनसिटी अपार्टमेन्टका २ जना सहित नेपालमा काेराेना संक्रमितकाे संख्या १६
काठमाण्डौमा थप दुइजनामा काेराना भाइरकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमान्डौ पेप्सीकाेलामा रहकाे सनसिटी अपारटेन्टमा बस्दै आएका दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।
२८ दिनअघि बेलायत बाट फर्किएका एकै परीवारका तीन जना ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेकाेमा दुईजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे । एक जनाको रिपोर्ट साँझ...












