कोरोना भाग्ने हौवाको पछि लाग्दै घरघरमा दिपबत्ति

कोरोना भाग्ने हौवाको पछि लाग्दै घरघरमा दिपबत्ति
नेपालीलाई हौवाको पछि लाग्ने समाज भनिएको पक्कै हैन रहेछ । केहि हप्ता अघि कोरोना भगाउन हेलिकप्टरबाट औषधी छर्कदै भन्ने अफवाहको पछि दौडिएको समाज आज पूनः अर्को लहैलहैमा देखिएको छ । सामाजिक सञ्जालमा छाएको विषयलाई लिएर गाउँगाउँमा घर अगाडी दीप प्रज्वलन गरिएका छन् । एकले दीप बाल्दा त्यसैको पछि लागेर हरेकजसो परिवार आफ््नो घर अगाडी दियोमा बत्ति बाल्न आतुर देखिएका छन् । तर बत्ति बाल्नुको अर्थ भने कोहीकसैला...

बजार अनुगमन गरिन्छ, उपभोक्तालाई मार्का पर्न दिन्नमः उपमेयर पोखरेल (भिडियो सहित)

बजार अनुगमन गरिन्छ, उपभोक्तालाई मार्का पर्न दिन्नमः उपमेयर पोखरेल (भिडियो सहित)
लकडाउनका वेला कृत्रिम अभाव एवं ठगी हुने जनगुनासो आए पछी इनरुवा नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने भएको छ । लकडाउन हुनुअघि पनि इनरुवा नगरले बजार अनुगमनलाई जोड दिँदै आएको थियो । इनरुवा नगरपालिकालकी उपप्रमुख जमुना गौतम पोखरेलका अनुसार लकडाउनको अवसर छोपेर जथाभावी मूल्य असुल्न थालेपछि बाजर अनुगमन को तयारी गरिएको हो । उपमेयर पोखरेलले भनिन्, ‘जथाभावी मूल्य असुल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न र ...

इनरुवाका मनकारी दाता : एक्लैले दिए ५ टन चामल

इनरुवाका मनकारी दाता : एक्लैले दिए ५ टन चामल
इनरुवाका एकै व्यक्तिले इनरुवा नगरपालिकाको कार्यालयलाई ५ टन अर्थात ५ हजार किलो चामल सहयोग उपलब्ध गराएका छन् । इनरुवा १ का स्थानीय कविन श्रेष्ठले लक डाउनको मारमा परेका परिवारलाई वितरणको व्यवस्था मिलाउने गरी नगरपालिकाको कार्यालयलाई उक्त परिमाणको चामल उपलब्ध गराएका हुन् । नगरपालिकाले स्थापना गरेको फुड बैंकमा श्रेष्ठले सो खाद्यान्न सहयोग उपलब्ध गराएका हुन् । श्रेष्ठले आवश्यक परे थप सहयोग समेत उपलब्ध ...

इनरूवामा घुम्ती पसल संचालनकाे तयारी, ५ हजारलाई राहत बाडिदै मेयरकाे सन्देश सहित भिडियो

इनरूवामा घुम्ती पसल संचालनकाे तयारी, ५ हजारलाई राहत बाडिदै मेयरकाे सन्देश सहित भिडियो
भिडियोकोलागि तल क्लिक गर्नुहोसः https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4 https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

इनरुवामा पेट्रोल छर्केर तीन जनालाई आगो लगाइयो

इनरुवामा पेट्रोल छर्केर तीन जनालाई आगो लगाइयो
सुनसरीको इनरुवामा आगो लगाई तीन जनाको हत्या प्रयास गरिएको घटना सार्वजनिक भएको छ । ।  इनरुवाको वडा नम्बर ८ मा एकै परिवारका तीन जनालाई सुतिरहेको अवस्थामा हत्या प्रयास भएको हो । इनरुवा ८ डुम्राहामा सियाराम उराँवले सुतिरहेको अवस्थामा श्रीमती सहित दुई छोरीको आगो लगाई हत्या प्रयास गरेका हुन् । घाइते कमलाकुमारीलाई उद्धृत गर्दै उनको माइती पक्षको जानकारी अनुसार सियारामले सुतेको अवस्थामा श्रीमती र छोरीहरु...

सुनसरीमा कोरोना : हल्ला बढी !

सुनसरीमा कोरोना : हल्ला बढी !
पछिल्लो अवस्था सम्ममा सुनसरीमा कोरोनाको आशंका गरिएका ३९ जनाको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुासर चेकजाँच गरिएका मध्ये नेगेटिभ रिजल्ट आएका २४ जना घर फर्किएका छन् । १२ जनाको स्वाब परीक्षणको क्रममा रहेको छ भने ३ जनाको परीक्षण हुन बाँकी छ । आइसोलेसनमा राखिएका एक जना समेत घर फर्कि सकेका छन् । सुनसरी प्रशासनको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार जिल्लामा १ सय ६७ जना होम क्...

पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट आएको छैनः स्वास्थ्य मन्त्रालय

पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट आएको छैनः स्वास्थ्य मन्त्रालय
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रष्ट पारेको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. विकास देवकोटाले पोखराबाट कोरोनाको पोजेटिभ रिपोर्ट नआएको प्रष्ट पार्नु भएको हो । सबै प्रदेशमा मेसिन गएको र त्यहाँ परीक्षणको काम सुरु भएको भए पनि ‘भ्यालिडेसन’ आवश्यक पर्ने हुँदा नमुना पुनः परीक्षण गर्नुपर्ने प्रवक्ता देवक...

लकडाउनको अवधिमा प्रहरी प्राशासनले सहयोग नगरेको स्थानियको आरोप

लकडाउनको अवधिमा प्रहरी प्राशासनले सहयोग नगरेको स्थानियको आरोप
इनरुवा। विश्व अहिले कोरोना भाईरसको माहामारीका कारणले त्राहिमाम हुदा आम नागरिकमा त्रास र चिन्ता फैलिएको छ। यस कठिन अवस्थामा देश र जनतालाई कोरोना भाईरसको संक्रमणबाट जोगाउन फ्रन्टलाईनमा बसी संघर्ष गर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै हुन्। इनरुवा नगरभित्र कोरोना भाइरसको माहामारीलाई रोक्न नेपाल सरकारबाट जारी गरिएको लकडाउन अवधिमा अपनाईएको सुरक्षा बेवस्था फितलो पाईएको छ। तोकिएको लकडाउन समय अवधिमा आ...

कोरोना भाइरसः नेपालमा संक्रमितको संख्या ६ पुग्यो

कोरोना भाइरसः नेपालमा संक्रमितको संख्या ६ पुग्यो
नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन्। उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको बताए। दोहाबाट काठमाण्डू आएको QR 652 उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।...

इनरुवा निवासी साहित्यकार पागलको निधन

इनरुवा निवासी साहित्यकार पागलको निधन
पूर्वका अग्रज तथा वरिष्ठ साहित्यकार पाज्ञ उपेन्द्र पागलको निधन भएको छ ।केहि समययता बिरामी भई थलिएका पागलको इनरुवा ६ स्थित रहेको निवासमा आज दिउँसो निधन भएको हो । पागलको ७८ वर्षको उमेरमा निधन भएको हो । पागल दम, निमोनियासँगै स्वासप्रस्वासको समस्याका कारण थलिएका थिए । पागल इनरुवा प्रज्ञा प्रतिष्ठानको उपाध्यक्ष  समेत रहेका थिए । पागललाई इनरुवामा नागरिक अभिनन्दन समेत गरिएको थियो । पागल चित्रकार, गितक...
trusted online casino malaysia