पशु झैँ दाम्लोमा ६ बर्षीय बालक

पशु झैँ दाम्लोमा ६ बर्षीय बालक
१२ भाद्र, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ लालभित्तिका एक ६ बर्षीय बालक पशु झै दाम्लोमा बाधिँन बाध्य भएका छन ।बिद्यालय जाने उमेरका बालक जगत राउत बिगत ७ महिना देखी दाम्लोमा बस्न बाध्य बनेका छन । बोल्न र हिड्न नसक्ने राउत गत फागुनदेखि दाम्लोमा पशुझै बस्न बाध्य बनेका छन । बालकका हजुरबा हजुरआमा सँग बसेका राउतको आर्थिक अभाबका कारण उपचार समेत हुन सकेको छैन ।बजार जान्छु भनेर बिगत ७ महिना अघि...

ईटहरीमा स्वास्थ्य शिविर सम्पन्न

ईटहरीमा स्वास्थ्य शिविर सम्पन्न
११ भाद्र,इनरुवा। ईटहरी आसपासका ग्रामिण क्षेत्रमा गर्मी मौसमसंगै बढेका विभिन्न रोग व्याधीलाई मध्य नजर गर्दै सेवा,सहयोग र विपत् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको ईटहरी सुनसरी लियो,ईटहरी लायन्स क्लव र leo Dist.325A1 East Area Regoin 3rd को संयुक्त आयोजना तथा युवा विकाश केन्द्र,क्विक भोलन्टियर र श्री सरस्वती आधारभुत विध्यालयको सहयोगमा ईटहरी १७ स्थित श्री सरस्वती जव्दी आधारभुत विध्यालयमा निशुल्क ...

इनरुवा उधोग वाणिज्य संघको साधारण सभा स्थगित

इनरुवा उधोग वाणिज्य संघको साधारण सभा स्थगित
११ भाद्र, इनरुवा। उधोग वाणिज्य संघ इनरुवाको साधारण सभा स्थगित भएको छ।न्युन उपस्थितिका कारण शनिबार उधोग वाणिज्य संघ इनरुवाको सभाहलमा भएको १६अौ साधारण सभा स्थगित भएको हो। नि. अध्यक्ष कैलाश पंचरियाका अनुसार जम्मा सदस्य संख्या १३७२ रहेकोमा १३४ जना सदस्यको मात्र उपस्थिति थियो। उधोग वाणिज्य संघ इनरुवाको विधान अनुसार साधारण सभा सम्पन्न हुनको लागि कुल संख्याको न्युनतम ५०% सदस्यको उपस्थिति अनिवा...

त्रिशुलीमा एकाविहानै ट्रक खस्यो, प्रहरी घटनाट्स्थल पुग्दै

त्रिशुलीमा एकाविहानै ट्रक खस्यो, प्रहरी घटनाट्स्थल पुग्दै
११ भदौ , काठमाडौं । २२ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको भोलिपल्ट आज फेरि त्रिशुलीमा एउटा ट्रक खसेको छ । चितवन- नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गतको जलविरे भन्ने ठाउँमा ट्रक दुर्घटना भएको हाे। ट्रक नजिकैको त्रिशुली नदीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान ७ बजेतिर ट्रक नदीमा खसेको हो। ट्रकमाथि ३-४ जना देखिएको प्रत्यक्षदर्शीले बताएका ५न्ला । चित...

डिएसपी अधिकारीकाे सरूवा लगत्तै इटहरीमा प्रहरीकाे दादागिरी : मजदुरमाथी निर्घात कुटपिट

डिएसपी अधिकारीकाे सरूवा लगत्तै इटहरीमा प्रहरीकाे दादागिरी : मजदुरमाथी निर्घात कुटपिट
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए । तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ ।  स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइल...

क्रिकेटका नाममा मानव तस्करीः टोकियो विमानस्थलबाटै गैरखेलाडी बेपत्ता

क्रिकेटका नाममा मानव तस्करीः टोकियो विमानस्थलबाटै गैरखेलाडी बेपत्ता
काठमाडौं, भदौ ११ / मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भउको खुलेको छ। नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएको  छ। जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने त...

डाक्टरको सल्लाह नमान्दा गायक गुरुङको मृत्यु (के भएको थियो ?)

डाक्टरको सल्लाह नमान्दा गायक गुरुङको मृत्यु (के भएको थियो ?)
१० भाद्र, काठमाडौं । करिब पाँच महिना अगाडी गायक खेमराज गुरुङ उपचारका लागि ओम अस्पताल पुगेका थिए । कलेजको समस्याका कारण बिरामी परेका उनलाई चिकित्सकले आगमी दिनमा भुलेर पनि मदिरा सेवन नगर्न सुझाएका थिए । केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका गायक गुरुङले डाक्टरको सुझाब अनुसार मदिरा पिएनन् । नियमित औषधि पनि सेवन गरे । तर, ११ दिन अगाडी उनी गम्भिर समस्याका कारण थला परे । सुरुमा जन्डिसको ल...

त्रिशूलीमा बस खस्दा २२को मृत्यु, अधिकांश यात्रु मजदुर

त्रिशूलीमा बस खस्दा २२को मृत्यु, अधिकांश यात्रु मजदुर
१० भदौ, काठमाडौं। नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटनामा परि २२ जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार २२ जनाको ज्यान गएको र १५ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । बाँकीको खोजी भैरहेको छ । गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको थियो ।मध्यामाञ्चल प्रहरी प्रमुख डिअाइजी पश...

राधाकृष्ण रथयात्रा बिराटनगरमा निकालिदै, यसरी घर बसि लाइभ हेर्न सकिने

राधाकृष्ण रथयात्रा बिराटनगरमा निकालिदै, यसरी घर बसि लाइभ हेर्न सकिने
१० भदौ,  बिराटनगर  ।  श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज पुर्वको बिराटनगर,इनरुवा, दुहबी लगायत अन्य स्थानहरुबाट निकालिदै छ । बिराटनगरको राधाकृष्ण रथयात्रा आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ ।   रथ यात्राको लाइभ भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस https://www.youtube.com/watch?v=LP...

आज श्रीकृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी
९ भाद्र। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष...
trusted online casino malaysia