कोसी ब्यारेज भत्काइदिने आईएसको चेतावनी, सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा

कोसी ब्यारेज भत्काइदिने आईएसको चेतावनी, सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा
काठमाडौं । इस्लामिक अतिवादी संगठन (आईएस) ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुस्लिम अतिवादी संगठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड वैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सु...

कोसी नदीको भँगालोमा १२ सय जना : गहुँको पिठो खाएर गुजारा

कोसी नदीको भँगालोमा १२ सय जना : गहुँको पिठो खाएर गुजारा
सप्तरी / अविरल वर्षाका कारण हुनमाननगरको गोबरगाढा क्षेत्र चारैतिर कोसीको भँगालोले घेर्दा करिब एक हजार २ सय जना थुनिएका छन्। डुबानमा परेका करिव तीन सय घरमा बिजोग किसिमले उनीहरु बसिरहेका छन्। खाना पकाउने अवस्था नहुँदा गहुँको पिठो खाएर गुजारा चलाएका छन्। स्थानीय महिला स्वयंसेविका चेतरीदेवीले प्रत्येक घरमा बिरामी परेको जानकारी दिइन्। मंगलबारसम्म पानी नघटे थप महामारी आउने खतरा देखिएको छ। ‘पकाएर खा...

सरकारमा जाने कि नजाने : मोर्चाभित्र चर्को विवाद

सरकारमा जाने कि नजाने : मोर्चाभित्र चर्को विवाद
काठमाडौं  । अब बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गम्भीर विवाद देखिएको छ ।मोर्चाका केही घटक नयाँ सरकारले मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्दै चित्त बुझाउने ठाउँ दिएमा सरकारमा जान सकिने बताउँदै आएका छन् भने केही नेताले सरकारमा जानै नसकिने अडानमा छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारमा जाने सम्भावना नरहेको बताए । ‘हामी सरकारमा जाने सम्भाव...

ओलीको राजीनामापछि भारतीय मिडिया: भारतनिकट प्रचण्ड आउँदैछन्

ओलीको राजीनामापछि भारतीय मिडिया: भारतनिकट प्रचण्ड आउँदैछन्
काठमाण्डाै । भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन्। भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभा...

‘राजनीतिक परिस्थितिलार्इ सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको छ’ – प्रधानसेनापति राजेन्द्र क्षेत्री

‘राजनीतिक परिस्थितिलार्इ सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको छ’ – प्रधानसेनापति राजेन्द्र क्षेत्री
काठमाण्डाै ।  प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएको भोलिपल्ट सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गम्भीर अर्थ लाग्ने अभिव्यक्ति दिएका छन्। उनले मुलुकको पछिल्लो राजनीतिनक परिस्थितिलाई नेपाली सेनाले सूक्ष्म ढंगबाट नियालिरहेको र कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा जुनसुकैखाले चुनौती सामना गर्न सेना तयारी अवस्थामा रहेको बताए। एक संस्थाले नेपाली सेनालाई ग...

उदयपुरमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

उदयपुरमा बाढीले बगाउँदा एक महिलाको मृत्यु
१० साउन,  अप्सरा समाल उदयपुर। उदयपुरमा लगातारको अविरल वर्षाका कारण बाढीले वगाएर आज विहान एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको पूर्वी गाविस रामपुर ठोक्सिला स्थित खहरे खोलामा आएको बाढीले सोही गाविस वडा नं. २ स्थित खोरिया टोल बस्ने ४० वर्षिय कालिमाया राईको मृत्यु भएको हो । आज विहान ८ बजे घरायसी सामान किनमेल गर्न रामपुर बजार जानेक्रममा राईलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका ...

मोर्चाले बहिस्कार गर्यो पुर्नसंरचना समितिको जिल्ला तहको बैठक

मोर्चाले बहिस्कार गर्यो पुर्नसंरचना समितिको जिल्ला तहको बैठक
इनरुवा साउन १०/ जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिको बैठक बहिस्कार गरेको छ ।गाउँपालिका , नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोग अन्र्तगत डाकिएका जिल्लातहको सर्वपक्षिय बैठक मधेशवादी मोर्चाले बहिस्कार गरेको हो । आन्दोलनका मागहरु सम्बोधन नभएको अवस्थामा स्थानीय तह पुर्नसंरचनाको विषयमा थालिएको राय सुझाव संकल...

नेपाल बन्दको क्रममा ट्रकमा आगजनी,छ जना पक्राउ

नेपाल बन्दको क्रममा ट्रकमा आगजनी,छ जना पक्राउ
१० साउन, तनहुँ । (प्रतिनिथि तस्विर) नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज तनहुँमा ट्रकमा आगजनी भएको छ । भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन् ।  बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरुले आगो लगाएका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प...

पानी निकाशको माग गर्दै नगरवासीद्धारा नपाको ध्यानाकर्षण

पानी निकाशको माग गर्दै नगरवासीद्धारा नपाको ध्यानाकर्षण
इनरुवा साउन १०/उचित निकाशको प्रवन्ध मिलाउन नसकेको भन्दै इनरुवावासीले आक्रोस पोखेका छन् ।लगातारको वर्षाका कारण पानीको निकाश हुन नसक्दा घर तथा वस्ती डुबानमा परेको भन्दै उनिहरुले इनरुवा नगरपालिकामा केहिबेर धर्ना समेत दिए । नगरवासीले पानीको उचित निकाशको व्यवस्था मिलाउन कार्यकारी अधिकृतलाई रामचरित्र मेहतासामू दबाब सीर्जना गरेका थिए ।नगरवासीको गुनासो पश्चात नगरपालिकाको टोलीले डुबान क्षेत्रको स्थलगत...

सप्तरीमा बाढीले १२ हजार घर डुवानमा, पीडितलाई नुन चिउरा बितरण

सप्तरीमा बाढीले १२ हजार घर डुवानमा, पीडितलाई नुन चिउरा बितरण
१० साउन, रबिन्द्र साह सप्तरी। सप्तरीको विभिन्न नदी, खोलामा आएको बाढीका कारण जिल्लाको १२ हजार घर डुबानमा परेको छ । विगत दुई दिनदेखी लगातार भएको वर्षाका कारण जिल्लाको पन्द्र सय घर पूर्ण रुपमा क्षतिग्रस्त भइसकेको छ भने बाँकी घर डुवानमा परेका छन् । दैवी प्रकोप उद्धार समिति सप्तरीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्वका स्थानिय सुरक्षा प्रमुखहरु, रेडक्रसका पदाधिकारीसहितको टोलीले आ...
trusted online casino malaysia