माेरङकाे मधुमल्ला एकसातादेखी जलमग्न : गाउबाटै खाेलाे बग्न थाल्याे

माेरङकाे मधुमल्ला एकसातादेखी जलमग्न : गाउबाटै खाेलाे बग्न थाल्याे
इटहरी । अविरल वर्षासँगै बाढी आएपछि मोरङको मधुमल्लामा बाँध फुटाएर बस्ती पसेको नुनसरी बक्राह खोलालाई पुरानो धारमा फर्काउन नसक्दा सयौंघर परिवार जोखिमपूर्ण अवस्थामा छन् ।  असार ७ गते बिहान ३ बजे बाँध फुटाएर बस्ती पसको खोलो मधुमल्ला ४ को धप्परटोल र ५ को बेतेनीबाट बगिरहेको छ ।स्थानीय सन्तोश गौतमका अनुसार पश्चिमतर्फको बाँध फुटाएर मधुमल्ला ४ को धपरटोलमा पसेर गाउँबाट बग्न थालेको खोलो डेढ किलोमिटर तल प...

भूकम्प पछि नेपालमा अर्काे ठुलो दुर्घटनाको भविष्यवाणी !

भूकम्प पछि नेपालमा अर्काे ठुलो दुर्घटनाको भविष्यवाणी !
काठमाण्डाै । भारी वर्षासँगै आउँदो साता देशैभरका नदीमा बाढी आउन सक्ने ‘ग्लोबल हाइड्रोलोजिकल मोडेल’ले भविष्यवाणी गरेको छ।  कोसी, नारायणी, गण्डकी, कर्णाली,पश्चिम राप्ती, महाकाली, वागमतीलगायत सवै नदीमा बाढी आउन सक्ने ग्लोबल हाइड्रोलोजिकल मोडेलको प्रक्षेपण छ। जल तथा माैसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले गत वर्षको मनसुनदेखि नक्सालस्थित कार्यालयबाट २४ सै घण्टा देशका मुख्य मुख्य नदीमा आउन सक्ने ...

फेरि अनशन बस्ने डा. केसी

फेरि अनशन बस्ने डा. केसी
१२ असार, काठमाडौँ  । विभिन्न माग राख्दै शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीले यही असार २६ गतेबाट पुनः अनशन सुरु गर्ने चेतावनी दिनुभएको छ ।  आज पत्रकार सम्मेलन गर्दै उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाई कारबाही गर्न माग गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “आफ्नो र आफन्तको नीहित व्यापारिक स्वार्थका लागि भर्ना र निश्चित शुल्कमा भर...

गुरुदयालको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ

गुरुदयालको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ
१२ असार, रविन्द्र साह।सिरहाको लहान नगरपालिका ७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई सप्तरीबाट अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार लहान नगरपालिका–७ निवासी ३८ वर्षीय राजा भन्ने राजकुमार ठाकुरलाई प्रहरीले दुई वर्षपछि काठमाडौंको एक गेष्ट हाउसबाट पक्राउ गर्न सफल भएको हो । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधा...

एउटा यस्तो सत्य : सुसाइट नाेटमा लेखीयाे हाम्राे लासलार्इ एउटै चितामा जलाउनु

एउटा यस्तो सत्य : सुसाइट नाेटमा लेखीयाे हाम्राे लासलार्इ एउटै चितामा जलाउनु
१२ असार, गणेश लम्साल, विराटनगर । सँगै जिउने र सँगै बाँच्ने कसम खाएका प्रेमी–प्रेमिकाले एकैदिन आत्महत्या गरेका छन् । मोरङको केराबारी– २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी– ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले शनिबार एकैदिन आ–आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । यसै वर्ष केराबारीस्थित मछिन्द्र माविबाट एसएलसी पास गरेका बराल र भण्डारी लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।...

रोजगारीका लागि साउदी पुगेका नेपालीको भारतीयले गरे हत्या

रोजगारीका लागि साउदी पुगेका नेपालीको भारतीयले गरे हत्या
१२ असार, दोहा । साउदी अरबको रियादमा गत १९ जूनमा एक नेपालीको हत्या भएको छ । विगत ५ बर्ष देखि साउदी अरबको रियाद स्थित काम गर्दै आएका लुम्बिनी संस्कृत नगरपालिका वार्ड नं. ९ रुपन्देही बस्ने बसलत शेखका छोरा मुजिबुद्धिन शेखको भारत उत्तर प्रदेश सिद्धार्थनगर सुल्तानपुर निवासी साजिद चुरिहारले हत्या गरेका हुन् । रोजा खोल्न बसेका शेखलाई उत्तर प्रदेश निवासी साजिदले कुर्ची प्रहार गरी हत्या गरेको खुल्न आ...

चालक अनुमतिपत्र पाउन कार्यालयमै बास

चालक अनुमतिपत्र पाउन कार्यालयमै बास
काठमाडौं, असार १२ / यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाइएको छ ।  प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरकारी खाँदै थिए। बिहीबार राति ९ बजेको दृश्य हो यो। शुक्रबार बिहान कार्यालय खुलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फाराम बुझाउनका लागि टोकन लिन उनले अघिल्लो दिनबाटै पालो कुरिरहेका छन्।  तीन दिनदेखि लगातार बिहान ४ बजे आउँदा...

नेपाललाई फेरि कालोसूचीमा राख्ने चेतावनी

नेपाललाई फेरि कालोसूचीमा राख्ने चेतावनी
काठमाण्डाै / सम्पत्ति शुद्धीकरणविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपाललाई कालोसूचीमा राख्ने वा सहयोग रोक्का गर्नेसम्मको चेतावनी दिएको छ।  यसअघि आवश्यक कानुन नबनाएको भन्दै यस्तौ चेतावनी दिएका अन्तर्राष्ट्रिय मुद्रा कोषले ,बिश्व बैंक र अन्य निकायले यसपटक भने मनी ट्रान्सफर कम्पनी मार्फत सम्पत्ति शुद्धीकरण भएको र त्यसलाई रोक्न प्रभावकारी कदम नचालको भन्दै यस्तो चेतावनी दिएक...

माेर्चाले भाउ खाेजेपछि बार्ता नै राेकियाे

माेर्चाले भाउ खाेजेपछि बार्ता नै राेकियाे
काठमाडौं । संघीय गठबन्धनले राजधानीकेन्द्रित आन्दोलन थालेपछि सरकारले २६ वैशाख, १० र ३० जेठमा पत्र पठाएर वार्तामा आउन आग्रह गरेको थियो । प्रधानमन्त्री केपी ओलीले जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै पछिल्लो पत्राचार गरेपछि मोर्चाभित्र वार्तामा जाने र नजानेमा विवाद भएको छ । आन्तरिक विवादले मोर्चा वार्तामा नआएको सरकारको बुझाइ छ । आन्दोलनमा घाइते भएकालाई सरकारले ३२ लाख उपचार खर्च दिने निर्ण...

अफगानिस्तानबाट छुट्टीमा आएका अन्योलमा

अफगानिस्तानबाट छुट्टीमा आएका अन्योलमा
११ असार, काठमाडौं । नवलपरासी बर्दघाट नगरपालिका ९ भुताहामा रहेको घरमा एक महिनाअघि अफगानिस्तानबाट छुट्टीमा आएका मानबहादुर थापालाई छिमेकी दिदीले भनिन्, ‘त्यस्तो देशमा किन जानुहुन्छ बाबु नजानुस् भो । सरभर नेपालमै बसेर इलम गर्नुस्, नभए अर्को कुनै देश जानुस् ।’ छिमेकी दिदी मात्र होइन घर, परिवार र आफन्तले पनि मानबहादुरलाई अफगानिस्तान नजान भनेका छन् । तर उनी मानेका छैनन् । उनी सधै एउटै नहुने र यो भन्दा पह...
trusted online casino malaysia