माइतीघरको सडकमै सुते महावीर : माग पुरा नभएसम्म धर्ना नरोक्ने

माइतीघरको सडकमै सुते महावीर : माग पुरा नभएसम्म धर्ना नरोक्ने
काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना जारी रहने बताएका छन् । हिजो (शुक्रबार) देखि धर्ना थालेका उनले माइतीघर चोकको सडकमै रात बिताएका छन् ।गए राति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५-२० जना साथीहरुले साथ दिएको उनले बताएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनु पर्ने लगायतका आफ्नो माग प...

रविलाई रोजेको मन्त्रालय दिनुपर्छ, मैले के त्याग गर्नुपर्छ तयार छु : मन्त्री किराती

रविलाई रोजेको मन्त्रालय दिनुपर्छ, मैले के त्याग गर्नुपर्छ तयार छु : मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) होटल सेवा व्यवस्थापनसम्बन्धी तालिम उद्घाटन कार्यक्रममा मन्त्री किरातीले जनमतको सम्मान गर्न रविले रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन् । ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्...

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ
इनरुवा । वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी एकाइहरूले एकैदिन २२ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।अदालतबाट मुद्दा फैसला भएर फरारदेखि आपराधिक घटना गरेर लुकिछिपी बस्दै आएकाको बारेमा गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।विशेष रूपमा परिचालन गरिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २२ जना प्रतिवादीलाई एकसाथ पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयका सूचन...

विराटनगरमा आजदेखि खुल्ला रूपमा मासु बिक्री गर्न नपाइने

विराटनगरमा आजदेखि खुल्ला रूपमा मासु बिक्री गर्न नपाइने
विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो ।अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोला...

मध्यरात बाजुरामा तिन पटक भुकम्पकाे धक्का

मध्यरात बाजुरामा तिन पटक भुकम्पकाे धक्का
बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भूकम्पको धक्का ठूलै महसुस भए पनि अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको सूचना नआएको बताएका छन् ।‘हामीले भौतिक तथा मानवीय क्षतिबारे जानकारी लिन प्रहरी परिचालन गरेका छौं’, प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘तर, अहिलेसम्म हामीले मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त गरेका छैनौं ।’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्...

पूर्वराजालाई ओलीको चेतावनी : बढ्ता फुरफुर नगर, हिसाब–किताब गर्न नपरोस्

पूर्वराजालाई ओलीको चेतावनी : बढ्ता फुरफुर नगर, हिसाब–किताब गर्न नपरोस्
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै धेरै फुरफुर नगर्न चेतावनी दिएका छन् । उनले एमाले सहनशिल भएर पूर्वराजासँग धेरै हिसाब किताब नगरेको भन्दै छोरी–बुहारी अगाडि सारेर फुरफुर गरे हिसाब–किताब गर्ने चेतावनी दिए । झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीले दाबी गरे । इलाममा बिहीबार आयोजित कार्यक्रममा ओलीले आक...

इलामकाे पाथीभरा देवी मन्दिर : मनले चिताएकाे सबै पुरा हुने महिमा नै अपरम्पार

इलामकाे पाथीभरा देवी मन्दिर : मनले चिताएकाे सबै पुरा हुने महिमा नै अपरम्पार
इलाम । पाथीभरा देवी मन्दिर इलाम जिल्लाको एक पवित्र तीर्थस्थल हो । कोल्वुङ गा.वि.स. २ मा रहेको यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ । मन्दिर रहेको ठाउँबाट ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ ।शनिवार र मंगलवार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदीबाट १ कि...

नेपालकाे इतिहासमा याे वर्ष सबैभन्दा धेरै सगरमाथा आरोही : चार सय ६३ जनाले लिए आरोहणकाे अनुमति

नेपालकाे इतिहासमा याे वर्ष सबैभन्दा धेरै सगरमाथा आरोही : चार सय ६३ जनाले लिए आरोहणकाे अनुमति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । सगरमाथामा आज बुधवारसम्म चार सय ६३ जनाले आरोहण अनुमति लिएका र यो अहिलेसम्मकै धेरै रहेको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका संयोजक युवराज खतिवडाले जानकारी दिए । यसअघि सबैभन्दा धेरै सन् २०१९ मा त...

तरहरा – सेउती ६ लेन राजमार्ग अब तिब्र गतिले बन्ने : ३ दिनबाटै कालाेपत्रे सुरू हुने

तरहरा – सेउती  ६ लेन राजमार्ग अब तिब्र गतिले बन्ने : ३ दिनबाटै कालाेपत्रे सुरू हुने
इटहरी । रानी – विराटनगर , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम अब चुस्त र द्रुत गतिमा अघि बढने भएको छ । बुधवार इटहरी उपमहानगरपालिकामा भएको त्रिपक्षीय छलफलले काम द्रुत गतिमा अघि बढने प्रतिबद्धता सहित लिखित सहमति भएको छ । ६ लेन राजमार्ग अन्तरगत तरहराको चाकोशे हुँदै सेउती सम्म रोकिएको सडक मर्मतको काम आगामी ३ दिन भित्र सम्पन्न गर्ने र असार मसान्त भित्रै मुख्य कामहरू पनि सक्ने प्रतिबद्धता सहित लिखि...

मनमोहन अधिकारीको स्मृति दिवस : एमाले अध्यक्ष ओलीद्वारा शालिकमा माल्यार्पण

मनमोहन अधिकारीको स्मृति दिवस : एमाले अध्यक्ष ओलीद्वारा शालिकमा माल्यार्पण
काठमाडौँ । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । अधिकारी दक्षिण एशियाक...
trusted online casino malaysia