इटहरी अस्पतालमा अब २४ सै घण्टा इमर्जेन्सी उपचार : एक वर्ष भित्र काेशी प्रदेशकै नमुना अस्पताल बनाउछाै : मेयर पाैडेल

इटहरी अस्पतालमा अब २४ सै घण्टा इमर्जेन्सी उपचार : एक वर्ष भित्र काेशी प्रदेशकै नमुना अस्पताल बनाउछाै : मेयर पाैडेल
इटहरी । इटहरी अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी उपचार सेवा संचालनमा आएको छ । सामान्य उपचारका लागी पनी इटहरी अस्पतालबाट रेफर लिएर अन्यत्र जानुपर्ने बाध्यता शुक्रबार देखी हटेको हो ।  इटहरी अस्पतालमा आकस्मिक कक्ष, ल्याब र फार्मेसी सेवा सुरु भएको हो । अहिले १५ सै¥याबाट आकस्मिक सेवा दिन थालिएको छ भने अस्पतालको निर्माणाधिन भवन बनिसकेपछि सैय्या थपिनेछ । अहिले फार्मेसीमा सीमित औषधी भएपनि एक महिनाभित्रमा पर...

पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पणलगत्तै कारागार चलान

पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पणलगत्तै कारागार चलान
विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेश पूर्व सांसद गुलेफुन खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी छिन् । त्यसलगत्तै उनलाई कारागार चलान गरिएको छ । यसअघिको प्रदेशसभामा उनी एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो ।सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ बैशा...

६ वर्ष बित्याे तर उदयपुर – खाेटाङ जाेडने पुल बनेन , ठेकेदार सम्पर्कबिहीन

६ वर्ष बित्याे तर उदयपुर – खाेटाङ जाेडने पुल बनेन , ठेकेदार सम्पर्कबिहीन
उदयपुर । गाईघाट–साउने धाप्लाङ–चिसापानी सडकअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको वाराहपोखरी गाउँपालिका–२, साउनेचौर जोड्ने दूधकोशी (सुनकोसी) नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल बीचैमा अलपत्र परेको छ ।पुल निर्माण सम्पन्न हुने म्याद सकिएको झन्डै तीन वर्ष बितिसक्दासमेत पुल बनाउने ठेक्का लिएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाैंले पेस्की लिएर काम नगरेपछि उदयपुर र खोट...

सुनसरी प्रसाशनकाे अनुराेध : मिटरब्याजपीडित काेहि भए उजुरी दिन आह्वान

सुनसरी प्रसाशनकाे अनुराेध : मिटरब्याजपीडित काेहि भए उजुरी दिन आह्वान
सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको आग्रहमा प्रशासन तथा आयोगसमक्ष निवेदन दिन मिटरब्याजपीडितलाई आह्वान गरेको छ ।आयोगले मिटरब्याजपीडितबाट निवेदन आह्वान गरिएकोमा प्रशासन कार्यालयमा समेत सहायता कक्ष स्थापना गरी निदेवन दिन आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पीडित...

ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु

ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले जानकारी दिए ।बेलुका करिब ९ बजे तीर ठूलो चट्याङ प¥यो । विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खाली खुट्टामा बाहिर आँगनमा निस्किएका बेला घरभित्र पस्ने बेलामा चट्याङ परेर उनला...

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ

सुनसरी प्रहरीलाइ सफलता : फरार सुचिमा रहेका २२ जना एकै दिन पक्राउ
इनरुवा । वैशाख १४ गते । जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका प्रहरी एकाइहरूले एकैदिन २२ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।अदालतबाट मुद्दा फैसला भएर फरारदेखि आपराधिक घटना गरेर लुकिछिपी बस्दै आएकाको बारेमा गोप्य सूचनाको आधारमा विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।विशेष रूपमा परिचालन गरिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २२ जना प्रतिवादीलाई एकसाथ पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयका सूचन...

विराटनगरमा आजदेखि खुल्ला रूपमा मासु बिक्री गर्न नपाइने

विराटनगरमा आजदेखि खुल्ला रूपमा मासु बिक्री गर्न नपाइने
विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताउनुभयो ।अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । विराटनगरमा सञ्चालित मासु व्यवसायीलाई बोला...

मेचिनगरमा स्थानियलाइ नक्कली धनीपुर्जा बनाएर बिक्रि बितरण गर्ने गिरी पक्राउ

मेचिनगरमा स्थानियलाइ नक्कली धनीपुर्जा बनाएर बिक्रि बितरण गर्ने गिरी पक्राउ
झापा । ऐलानी जग्गाको नक्कली धनीपुर्जा बनाइदिएर स्थानीयबाट रकम असुल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ का ७३ वर्षीय ज्ञानबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। घटनामा संलग्न एक जना अझै फरार रहेका छन्।प्रहरीका अनुसार मेचीनगर-६ स्थित मेचीडाँडामा ऐलानी जग्गाको धनीपुर्जा बनाइदिने भन्दै गिरी र सोही ठाउँका ७५ वर्षीय भुपध्वज द...

इटहरीमा अब घर नक्साको काम डिजिटल प्रविधिबाट

इटहरीमा अब घर नक्साको काम डिजिटल प्रविधिबाट
इटहरी । घर नक्सा वनाउने काम झन्झटीलो हुँदा  दुख पाइरहेको सेवाग्राहीको गुनासो वढी रहेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले विधुतिय भवन अनुमती प्रणाली इविपीएस सुरु गरेको छ । सेवाग्राहीहरुको गुनासोलाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाको १ सय १९औं कार्यपालिका वैठकबाट घर नक्साको काम डिजिट प्रविधिबाट गर्ने निणर्यलाई कायान्वयन गर्दै  इटहरीमा इविपीएस सुरु गरिएको हो । भवन निर्माणका लागि डिजिटल प्रव...

पूर्वराजालाई ओलीको चेतावनी : बढ्ता फुरफुर नगर, हिसाब–किताब गर्न नपरोस्

पूर्वराजालाई ओलीको चेतावनी : बढ्ता फुरफुर नगर, हिसाब–किताब गर्न नपरोस्
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै धेरै फुरफुर नगर्न चेतावनी दिएका छन् । उनले एमाले सहनशिल भएर पूर्वराजासँग धेरै हिसाब किताब नगरेको भन्दै छोरी–बुहारी अगाडि सारेर फुरफुर गरे हिसाब–किताब गर्ने चेतावनी दिए । झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीले दाबी गरे । इलाममा बिहीबार आयोजित कार्यक्रममा ओलीले आक...
trusted online casino malaysia