झापाका किसनालाई राहत उपलब्ध गराउन सराेकारवाला संग सिफारिस
झापा । असिनासहितको वर्षाले कृषिबालीमा क्षति पुर्याएपछि झापाका किसनालाई राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
क्षति भएको क्षेत्रफल र सम्ब...












