कार्य समिति छनौटमा युनियनको उपेक्षा
इनरुवा। नेपाली काङग्रेसको सुबेक्षुक संस्थाको रुपमा रहेको नेपाल प्रेय युनियनले मधेसी र मुस्लिम समुदायलाई उपेक्षा गरेको पुष्टि भएको छ । मोरङ्गको बिराटनगरमा सम्पन्न भएको प्रदेश १ को अधिवेसनमा भएको कार्य समिति छनौटमा युनियले मधेसी र मुस्लिम समुदायलाई उपेक्षा गरेको पुष्टि भएको हो । सर्व सम्मत कार्य समितिको नाममा नाटकीय रुपले आफ्नो आसेपासेहरुलाई समेट्दै कार्य समिति चयन गरेको पत्रकार आषिश यादवले बताउनुभय...












