गाईघाट–दिक्तेल सडक पहिरोका कारण अवरुद्ध

गाईघाट–दिक्तेल सडक पहिरोका कारण अवरुद्ध
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गए राति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् । यस्तै...

प्रिमियर ग्लोबल स्कुलको अभिमुखिकरण सम्पन्न

प्रिमियर ग्लोबल स्कुलको अभिमुखिकरण सम्पन्न
सुनसरीको इटहरी स्थित प्रिमियर ग्लोबल स्कुलले विधार्थी संगको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।अषाढ १५ गते १ सय ७ जना विधार्थीको उपस्थितिमा उक्त कार्यक्रम इनरुवामा सम्पन्न भएको हो। कार्यक्रममा प्रिमियर ग्लोबल स्कुलका अध्यक्ष मुकुन्द घिमिरे, प्रिन्सिपल सुभाष लुईटेल लगायतको उपस्थिति रहेको थियो। एस.ई.ईको नतिजा पश्चात उच्च शिक्षा अध्ययनकालागि कस्तो किसिमको विषय छनौट गर्ने र कस्तो किसिमको विषय छ...

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी

काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगुका विरामी
यसवर्ष डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा देखिएको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए। बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धा...

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इटहरीबाट १ जना पक्राउ

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा इटहरीबाट १ जना पक्राउ
सुनसरी। इटहरी उप-महानगरपालिका-७ का ३३ बर्षीय उमेश चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। शनिवार बेलुका साढे ५ बजे इटहरी-७ मा ००१ ह ०३५ नम्वरको सिटी सफारी र साईकल एक आपसमा ठक्किएर दुर्घटना हुँदा सिटी चालक चौधरी र साईकल यात्री इटहरी-७ का २८ बर्षीय भिम भनिने राम कुमार पण्डित बिच सामान्य विवाद भएको र उक्त विवादका क्रममा चौधरीले राम कुमार पण्डितलाई शरिरको बिभिन्न भाग...

ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ

ब्राउनसुगर सहित बराहक्षेत्रबाट २ जना पक्राउ
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो बिहान इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटा पाख्रीबास नगरपालिका-४ कि २१ बर्षीया जमुना कार्की र भारत दार्जेलिङ का ३५ बर्षीय जिन तामाङलाई ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अ...

पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु

पौडी खेल्ने क्रममा पानीमा डुवेर एक बालकको मृत्यु
मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१८ स्थितमा पौडी खेल्ने क्रममा १ जना बालकको डुवेर मृत्यु भएको छ । हिजो दिउँसो बिराटनगर-१८ का छोटेलाल शर्माको १४ बर्षीय छोरा राज शर्मा करिव १५/२० फुट गहिरो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। मृतक लाशलाई प्रहरी र स्थानियबासीको सहयोगमा पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर...

कोशी प्रदेशको मुख्यमन्त्रीकालागि कार्कीले विश्वासको मत लिने

कोशी प्रदेशको मुख्यमन्त्रीकालागि कार्कीले विश्वासको मत लिने
हिक्मत कुमार कार्कीले आज कोशी प्रदेशको मुख्यमन्त्रीकालागि विश्वासको मत लिने भएका छन् । नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त...

भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ
झापा । झापाको भद्रपुर विमानस्थलबाट प्रहरीले चाँदीसहित एक जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका साढे ६ बजे बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकि महिलाको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको २ किलो ५ ग्राम चाँदीको डल्लो २ थान र भारतीय रुपैयाँ २८ हजार ५ सय बरामद भएको थियो । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरीङ रहेकी छिन्...

धनकुटामा पहिलाे पटक काेशी सरकारकाे बैठक बसदै : पहाडी क्षेत्रकाे विकास मुख्य एजेन्डा

धनकुटामा पहिलाे पटक काेशी सरकारकाे बैठक बसदै : पहाडी क्षेत्रकाे विकास मुख्य एजेन्डा
धनकुटा । कोशी प्रदेश सरकारको आज धनकुटामा मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोशी प्रदेशको धनकुटास्थित सम्पर्क कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने उनको सचिवालयले जनाएको छ ।मुख्यमन्त्री कार्कीले विगतका सरकारले स्थापना गरेको धनकुटाको सम्पर्क कार्यालय अब नियमित सञ्चालन हुने बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन धनकुटा पुगेका मुख्यमन्त्री कार्की आज धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगक...
trusted online casino malaysia