लामखुट्टे तथा किटनाशक औषधी छर्किदै
राजविराज । जिल्लाको राजगढ गाउँपालिकाले आफनो ६ वटै वडामा सरसफाईका लागि किटनाशक तथा लामखुट्टेको लागि औषाधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।कोरोना भाइरस (कोभिड–१९) को भाइरससहित अन्य संक्रमणको सम्भाव्तालाई मध्यनजर गर्दै गाउँपालिकाले विगत एक सातादेखि लामखुट्टे किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवका अनुसार हालसम्मा यस गाउँपालिकाका...












