ताप्लेजुङ। चितवन ईच्छा मनकामना-३ सौराह बस्ने २७ बर्षीय चित्र कुमार गुरुङको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । हिजो ताप्लेजुङ फक्तालुङ-६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान-ओलाङचुङगोला सडक खण्डमा स्काईभेटर सडक देखी १०० मिटर तल झरी दुर्घटना हुदा स्काईभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0

तपाईको प्रतिक्रिया

trusted online casino malaysia