वीपी प्रतिष्ठान धरानमा कोरोना परीक्षण ल्याब संचालनमा
धरान / काठमाण्डौं बाहिर पहिलो पटक प्रदेश नम्बर १ मा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब संचालनमा आएको छ । जसले गर्दा कोरोनाको संक्रमणको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार देखि कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने ल्याब संचालनमा आएको छ । ल्याबको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईल...












