अपराध लुकाउने थलो बन्दै ‘कोसी ब्यारेज’

अपराध लुकाउने थलो बन्दै ‘कोसी ब्यारेज’
मोरङ। मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राईको शव खोजीका लागि खटिएको प्रहरी टोलीले कोसी ब्यारेजबाट अन्दाजी ८ सय मिटर दक्षिणमा अर्को शव फेला पारेर अनुसन्धानका लागि सप्तरी प्रहरीको जिम्मा लगाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ तर्फ अन्दाजी ३०-३२ वर्षको पहाडे मुलको जस्तो देखिने युवतीको शव पानी भित्र सडेको अवस्थामा फेला परेको हो । घाँटीमा सिक्री लगाएकी युवतीको शव पूरै सडेको, शरी...

नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…

नेताले युवतीको हत्या गरी शव सप्तकोसीमा फालेपछि…
विराटनगर । नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङ मोरङ बेलबारी–४ की २६ वर्षीया रमिला राईको ‘हत्या’ मा मुछिएका छन् । उनले रमिलाको हत्या गरी शव सप्तकोशी नदीमा फालेको प्रहरी अनुन्धानले देखाएको छ ।उनी तत्कालीन एमाले बेलबारीका अध्यक्ष बनेका थिए । उनी सामुदायिक अस्पताल र एक साझेदारी वनका अध्यक्ष पनि हुन् । हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन अघि इलामबाट पक्राउ गरेको थियो । प्रहरीले शुक्रबारबाटै सप्...

उत्कृष्ठ कार्यसम्पादन गर्ने सुनसरीका चार महिला प्रहरीलाई सम्मान

उत्कृष्ठ कार्यसम्पादन गर्ने सुनसरीका चार महिला प्रहरीलाई सम्मान
इनरुवा। १०९ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत चारजना महिला प्रहरी सम्मानित भएका छन् । जिल्लामा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका निर्वाह गरेको ठहर गर्दै जिप्रका सुनसरीले उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा दुईजना जिप्रका सुनसरीमा कार्यरत छन् भने बाँकी दुई सीमा प्रहरी चौकी भण्टाबारीमा कार्यरत छन् । कार्य प्रगति र संगठनको उच्च मू...

मालपोतको संलग्‍नतामा रामधुनी महादेव गुठीको जग्गा व्यक्तिको नाममा

मालपोतको संलग्‍नतामा रामधुनी महादेव गुठीको जग्गा व्यक्तिको नाममा
काठमाडौं । मालपोत र नापीका कर्मचारी तथा जनप्रतिनिधिको संलग्नतामा नक्कली नागरिकता बनाएर गुठीको २२ कट्ठा १० धूर जग्गा व्यक्तिको नाममा सारिएको छ। यो कार्यमा मालपोत तथा नापी कार्यालय सुनसरीका कर्मचारी र धरान उपमहानगरपालिका–१६ का अध्यक्ष दीलकुमार गिरीको समेत संलग्नता देखिएको छ। उक्त जग्गा अर्को एक व्यक्तिलाई झण्डै सवा करोड रुपैयाँमा बिक्री गर्ने अन्तिम समयमा जग्गा किर्तेको भेद खुलेको हो। सुनसरीको रा...

नाबालिका बलात्कार गरी फरार १२ बर्षपछि पक्राउ

नाबालिका बलात्कार गरी फरार १२ बर्षपछि पक्राउ
बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीमा प्रहरी निरिक्षक रामकुमार राई प्रमुख भएर आएपछि पुराना मुद्धाका फरार प्रतिबादीहरु धमाधम पक्राउ पर्न थालेका छन । बाह्र बर्षअघिको जर्बजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गर्न सफल भएको छ। साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा हाल सुन्दरहरैचा नगरपालिका ४ मा नाबालिकालाई सामुहिक बलात्कार गरी ११ बर्ष कैद तोकिएका गोम्बे तामा...

आगलागीमा २० बर्षिया सम्झना कार्कीको जलेर मृत्यू

आगलागीमा २० बर्षिया सम्झना कार्कीको जलेर मृत्यू
तेह्थुम । खाँउ खाँउ र लाँउ लाउँको उमेर त्यसमाथि जिवनका रंगिन सपनाहरु बुन्न थालेको क्षण,सुखद जिवनको कल्पना गरिरहेकी एक युवतीको अकालमै घर सँगै सपना जलेर खरानी भएको छ। तेह्रथुम जिल्लाको छथर गाँउपालिका–२ हमरजुङ स्थित शुक्रबारे बजारमा मंगलबार बिहान आगलागी हुदा २० बर्षिया सम्झना कार्कीको जलेर मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरिक्षक नारायण गौतमका अनुसार आगलागीबाट सम्झनाकी आमा ५५...

धनकुटाबाट ५ केजी गाँजा सहित १ जना पक्राउ

धनकुटाबाट ५ केजी गाँजा सहित १ जना पक्राउ
धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट ५ केजी गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान ४:३० बजे ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को१६प ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको अबस्थामा उक्त परीमाणको गाँजा सहित मोटरसाईकल चालक साँगुरीगढी ८ का ३० बर्षीय अविनास राईलाई पक्राउ...

घरघरमा पानीको धारा बनेपछि स्थानियबासीको दैनिकीनै फेरियो

घरघरमा पानीको धारा बनेपछि स्थानियबासीको दैनिकीनै फेरियो
काठमाडौं ।  घरघरमा पानीको धारा बनेपछि भोेजपुर नगरपालिका–४ सिद्धेश्वरका स्थानीयवासीको दैनिकी अहिले फेरिएको छ । आँगनको डिलमा नै पिउने पानी खस्न थालेपछि उनीहरू खुसी छन् । प्रशस्त मात्रामा पानीको सुविधा भएपछि उनीहरू अहिले तरकारी खेतीमा समेत लागेका छन् । विगतका वर्षमा घरकै लागि मात्र तरकारी उत्पादन गर्न नसक्ने उनीहरूले अहिले तरकारी बेचेर मनग्यै आम्दानी गर्न थालेका छन् । स्थानीय दानबहादुर खड्काले भने...

ऐंसेलुखर्क गाउँपालिकाको आफ्नै प्रहरी

ऐंसेलुखर्क गाउँपालिकाको आफ्नै प्रहरी
खोटाङ । खोटाङको ऐंसेलुखर्क बजारमा सेटो सर्ट, नीलो पाइन्ट र कालो टोपी लगाएका तीन सुरक्षाकर्मी हिँड्दा अनौठो मानेर रमिता हेर्ने धेरै भए। झट्ट देख्दा कुनै संस्था वा कार्यालयको सुरक्षागार्डको झल्को दिने भेषमा रहेका उनीहरू अन्य कोही नभएर ऐंसेलुखर्क गाउँपालिकाले भर्खरै नियुक्तिपछि ड्युटीमा खटिएका गाउँ प्रहरी थिए। कम्मरमा खुकुरी भिरेका गाउँ प्रहरीलाई गाउँपालिकाले पहिलोपल्ट बुधबार एेंसेलुखर्क बजारको सुरक...

यसरी सरकारी गाडीको दुरुपयोग हुँदा पनि सम्बन्धीत निकायले चासो देखाएन

यसरी सरकारी गाडीको दुरुपयोग हुँदा पनि सम्बन्धीत निकायले चासो देखाएन
काठमाडौं । संखुवासभामा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर भोटखोला गाउँपालिकाका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर पञ्चवली खान पुगेका थिए । गत शनिबार सरकारी गाडी मनकामना मन्दिर परिसर नजिकै अरुण नदीमा ब्यक्तिले गरेको पञ्चवली खान भोटेखोला गाउँपालिकाको को १ झ ५९...
trusted online casino malaysia