साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा

साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा, ३५ किलोमिटर पार गर्न डेढ घण्टा
काठमाडौँ / ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिस्पर्धा छ । जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ । फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘...

बेलबारीमा मोटरसाईकल दुर्घटना हुदा दुईको मृत्यु एक घाईते

बेलबारीमा मोटरसाईकल दुर्घटना हुदा दुईको मृत्यु एक घाईते
बेलबारी । मोरङको बेलबारी १० भाउन्नेमा आईतबार दिउँसो अन्दाजी ३ बजे भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पुर्ब बाट पश्चिमतर्फ आँउदै गरेको को १ ख ४०१४ नम्बरको बसले विपरित दिशाबाट आईरहेको को २१ प ७९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उत्त मोटरसाईकल उछिट्न गई सोही दिशाबाट गईरहेको मे ६ प ४९७५ नम्बरको मोटरसाईकलमा ठक्कर दिँदा को २१ प ७९५ मोटरसाईकल चालक उर्लाबारी ४ का ३० बर्षिय सुजन मादेन र पछाडी सव...

एसईईमा उत्कृष्ट हुने छात्रछात्रा पुरस्कृत

एसईईमा उत्कृष्ट हुने छात्रछात्रा पुरस्कृत
राजविराज। २०७४ सालको एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण भएका आधा दर्जन छात्रछात्रालाई साईकल, ल्यापटप तथा अवकास प्राप्त प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ । गाउँपालिककाको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई जनहि एक एक थान साईकल र ल्यापटप प्रदान गरेको हो । यस्तै कार्यक्रममा सेवाबाट निबृत भएका सो गाउँपालिकाका एक दर्जन प्रध्याप...

मृतक परिवारलाई सहयोग जारी

मृतक परिवारलाई सहयोग जारी
राजविराज । सप्तरीमा भएको बस दुर्घटनामा मुत्यु भएकाहरुको शोकमा आईतवार जिल्लाको सबै स्थानीय तह, मातहतका कार्यलय र शैक्षिक संस्था बन्द गरिएको थियो। मृतक प्रति श्रद्धाञ्जलीका लागि आईतवार जिल्लाका ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका मातहतका कार्यलय र शैक्षिक संस्था शोक मनाउन बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताउनुभयो। डाक्नेश्वरी नगरपालिकाका ६४ जना तिर्थ यात्री सहित सुनसरीक...

पाँचथरमा बुवाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा

पाँचथरमा बुवाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा
फिदिम / पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् । उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन् । आजको अन्न...

लोप हुन लागेको सन्थाल नृत्य प्रतियोगिता सम्पन्न

लोप हुन लागेको सन्थाल नृत्य प्रतियोगिता सम्पन्न
काठमाडौं । लोप हुन लागेको सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्ने उद्देश्यले झापामा सन्थाल नृत्य प्रतियोगिता गराइएको छ। विर्तामोडस्थित देवी उच्च माविको खेल मैदानमा आयोजना गरिएको सन्थाल नृत्यमा सन्थाल जाती मात्र नाचेनन् कार्यक्रमको उद्घाटन गर्न पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि छमछम नाचे। जिल्ला भरका दशवटा सन्थाल समूहले सहभागीता जनाएको सो प्रतियोगिता हेर्न स्थानी...

बस दुर्घटनामा पाचको मृत्यु ४८ जना घाइते             

बस दुर्घटनामा पाचको मृत्यु ४८ जना घाइते             
  राजविराज । सप्तरीको राजविराज–हनुमाननगर सडक खण्डमा शुक्रबार राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएको छ । सुनसरीको चतराबाट मेला भरी राजविराज तर्फ आउँदै गरेको को १ ख २७९९ नम्बरको बस आफै अनियन्त्रित भई पोखरिमा पल्टिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि अस्पताल पठाइएको थियो भने तीन जनाको घटन...

फेरी बस दुर्घटना ५ को मृत्यु, २२ घाईते

फेरी बस दुर्घटना ५ को मृत्यु, २२ घाईते
सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । को १ ख २७९९ नम्बरको तीर्थयात्री बोकेको बस सप्तरीको हनुमाननगरस्थित इनरुवामा दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा पनि २२ जना यात्रु घाइते भएका छन् । सुनसरीको बरहाक्षेत्र धामस्थित सप्तकोसी नदीमा स्नान गरेर फर्किरहेका तीर्थयात्री सवार बस दुर्घटनामा परेको हो । यो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानक...

इलाम र धनकुटामा सडक दुर्घटना हुदा ३ को मृत्यु

इलाम र धनकुटामा सडक दुर्घटना हुदा ३ को मृत्यु
सुनसरी। इलामको इलाम नगरपालिका-१ साखेजुङमा बिहीवार ट्याक्सी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।इलाम बजारबाट शान्तिडाँडा वाफरुङ तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको ट्याक्सी कच्ची बाटोमा अनियन्त्रित भई सडक देखी १०० मिटर खसेको थियो । दुर्घटनामा परि ट्याक्सीमा सवार इलाम नगरपालिका-१ बस्ने बर्ष ५६ को कैलाश गुरुङ र  बर्ष ४३ को सुमन खनालको घटस्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी क...

बबियाबिर्ताबाट घरेलु मदिरा बरामद

बबियाबिर्ताबाट घरेलु मदिरा बरामद
मोरङ। मोरङको रंगेली नगरपालिका-१ बाट ८० लिटर अबैध घरेलु मदिरा बरामद भएको छ । प्रहरी चौकी बबियाबिर्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहिबार बिहानको समयमा मदिरा ओसार पसारमा प्रयोग गरिएको १ थान साईकल सहित उक्त परिणामको घरेलु मदिरा बरामद गरेको हो । बरामद भएको साईकल र मदिरा प्रहरी चौकी बबियाबिर्तामा ल्याएर राखिएको उक्त कार्यालयले जनाएको छ ।
trusted online casino malaysia