मोरङ। मोरङको रंगेली नगरपालिका-१ बाट ८० लिटर अबैध घरेलु मदिरा बरामद भएको छ । प्रहरी चौकी बबियाबिर्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहिबार बिहानको समयमा मदिरा ओसार पसारमा प्रयोग गरिएको १ थान साईकल सहित उक्त परिणामको घरेलु मदिरा बरामद गरेको हो । बरामद भएको साईकल र मदिरा प्रहरी चौकी बबियाबिर्तामा ल्याएर राखिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia