काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुकाे निर्यात बढयाे, अलैँची मात्रै ८ अर्ब बढिकाे निर्यात

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुकाे निर्यात बढयाे, अलैँची मात्रै ८ अर्ब बढिकाे निर्यात
इटहरी । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ ।आव २०७८/७९ मा सोही अवधिमा रु चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँच...

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार

युवती कुटपिट प्रकरण : इटहरीबाट दुइजना पक्राउ, दुइजना अझै फरार
इटहरी । सुनसरिकाे बराहक्षेत्रस्थित काेशी किनारमा भएकाे युवती कुटपिट प्रकरणमा संलग्न दुइ जना इटहरीबाट पक्राउ परेका छन । इटहरी वसपार्क स्थित साथिकाे घरमा लुकेर बसेका दुइजनालाइ इटहरी प्रहरीकाे टाेलीले पक्राउ गरेकाे हाे । गत असार २९ गते सप्तकाेशी किनारमा तिनजना युवतीलाइ ५ जना युवतीहरूकाे समुहले कुटपिट गरेकाे भिडीयाे सामाजिक सञ्जालमा भाइरल बनेकाे थियाे । प्रहरीले साेहि दिन २ जनालाइ पक्राउ गरेकाे थिय...

हेंवाखोला बाढी : २९ दिनपछि बेपत्ता बर्दियाका राजाराम थारुको शव फेला

हेंवाखोला बाढी : २९ दिनपछि बेपत्ता बर्दियाका राजाराम थारुको शव फेला
संखुवासभा । सखुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेंवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो ।चैनपुर–४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । गत असार २ गते राति अविरल वर्षासँगै आएको बा...

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा
इटहरी । लगातारकाे वर्षा पछि देशभर डेंगु संक्रमण ह्वात्तै बढेकाे पाइएकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण दुइ गुणाले बढेकाे बताए ।उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण संक्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानु दिन बढ...

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने पर्यटकहरूकाे घुइचाे , के के छन सुविधा ?

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने पर्यटकहरूकाे घुइचाे , के के छन सुविधा ?
इटहरी । प्रशिद्ध धार्मिक क्षेत्र बराह क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ । बर्खाका कारण प्रतिकुल यात्राकाबीच पनि थुप्रै भक्तजनहरु बराह क्षेत्रको दर्शनका लागि पुगिरहेका छन् । नेपालकै प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको बराह क्षेत्र सुनसरी जिल्लाको धरानबाट चतरा हुँदै झण्डै ७ किलोमिटर उत्तरमा अवस्थित छ ।कोका खोला र कोशी नदीको संगममा अवस्थित यो मन्दिरलाई हिन्दु र किरात धर्म मान्नेहरुको ...

विराटनगरमा सुर्तीजन्य बस्तु बेच्न प्रतिबन्ध, पान व्यवसायी आन्दोलनमा

विराटनगरमा सुर्तीजन्य बस्तु बेच्न प्रतिबन्ध, पान व्यवसायी आन्दोलनमा
विराटनगर । विराटनगर महानगरपालीकाले सुर्तीजन्य बस्तुको किनबेचमा प्रतिबन्ध लगाएपछि पान पसल व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।महानगरपालिकाले आजबाट सुर्तीजन्य बस्तुको किनबेचमा प्रतिबन्ध लगाएको हो । सो निर्णयको विरोधमा पान पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । नगर परिषदको निर्णय अनुसार महानगरले आजबाट बेचबिखनमा रोक लगाएको हो ।यसअघि सार्वजनिक क्षेत्रमा बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाए...

विदेशबाट फर्केर कृषि व्यवसायमा जम्दै भोजपुरका युवा

विदेशबाट फर्केर कृषि व्यवसायमा जम्दै भोजपुरका युवा
भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानी समेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछ...

मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन , लक्ष्य अनुसार भएन राजस्व संकलन

मेची भन्सारबाट १४ अर्ब राजस्व संकलन , लक्ष्य अनुसार भएन राजस्व संकलन
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा रू १४ अर्ब चार करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उनका अनुसार भन्सारले गत आवमा रू २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकब...

काेशी किनारमा युवतीहरूकाे ग्याङ फाइट , एक जना पक्राउ ४ जना फरार , यस्ताे रहेछ घटना

काेशी किनारमा युवतीहरूकाे ग्याङ फाइट , एक जना पक्राउ ४ जना फरार , यस्ताे रहेछ घटना
सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० स्थित सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । कुटपिटमा संलग्न मध्ये एक जनालाइ प्रहरीले आइतबार राति पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बराहक्षक्षेत्र नगरपालिका स्थित महेन्द्रनगरकि १९ वर्षिय प्रिति लिम्बु रहेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार सामान्य विषयमा बिवाद ...

इटहरी उपमहानगर आफैले घर नक्सा बनाउन सुरु

इटहरी उपमहानगर आफैले घर नक्सा बनाउन सुरु
इटहरी। नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने काम आज साेमबारबाट सुरु भएको छ ।भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैबाट औपचारिक रुपमा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेका छौ मेयर पौडेलले भने ...
trusted online casino malaysia