देवागञ्जमा मोटरसाईकल दुर्घटनाहुदा २ जना गम्भीर घाईते

देवागञ्जमा मोटरसाईकल दुर्घटनाहुदा २ जना गम्भीर घाईते
इनरुवा। सुनसरीको देवागञ्जमा भएको दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । शुक्रवार बेलुका ७ बजेको समयमा देवानगञ्जबाट बिराटनगर तर्फ जाँदै गरेको  को ३ प १५७० नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल चालक देवानगञ्ज-६ का १९ बर्षीय सुधिर मेहेता र मोटरसाईकल चालक देवानगञ्ज-३ का १९ बर्षीय मिथ्लेश यादव गम्भीर घाईते भएका हुन् । घाईते दुवै जनाको बिराटनगर स्थित गोल्डेन अस्...

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न

सुनसरी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न
इनरुवा । सुनसरी सदरमुकाम स्थित रहेको सुनसरी बहुमुखी क्याम्पस इनरुवामा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ। नेविसंघ क्याम्पस ईकाइ समिति सुनसरी बहुमुखी क्याम्पसद्वारा आयोजित म्युजिकल चेयर प्रतियोगिता इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। नेविसंघ क्याम्पस ईकाइ समितिका सेराज मियाको अध्यक्षतामा सम्पन्न भएको म्युजिकल चेयर प्रतियोगितामा छात्रा तर्फ बिबिएस प...

देवानगंजमा आगलागीबाट डेढ लाख बराबरको क्षति

देवानगंजमा आगलागीबाट डेढ लाख बराबरको क्षति
इनरुवा। सुनसरीको देवानगंज गाउँपालिका-२ मुस्लिम टोल बस्ने फिरोज अन्सारीको घरमा शुक्रवार आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । विहान ७ बजे अन्सारीको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा १ तले कच्ची घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान र पानी तान्ने मोटर जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय देवानगंजले जनाए...

इनरुवामा हिरो एक्स्ट्रिम लन्च

इनरुवामा हिरो एक्स्ट्रिम लन्च
हिरो मोटोकर्पद्वारा उत्पादित स्टाइलिस स्पोट्स बाइक नयाँ एक्स्ट्रिम २०० आर इनरुवामा लन्च गरिएको छ ।इनरुवामा रहेको हिरोको आधिकारिक विक्रेता ओम साई ग्लोबल अटो सोरुमले एक्स्ट्रिम २०० आर बाइक बजारमा ल्याएको हो ।प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले इनरुवामा उक्त बाइक लन्च गरेका छन् । दुई सय सिसीको सो बाइक अन्य बाइक भन्दा सस्तो र आर्कषक रहेको भएकाले बाइक पारखीको रोजाईमा पर्ने हिरो सोरु...

भाण्टावारीमा मैत्रीपुर्ण महिला क्रिकेटको क्रेज

भाण्टावारीमा मैत्रीपुर्ण महिला क्रिकेटको क्रेज
इनरुवा । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भाण्टावारीमा महिला क्रिकेट सम्पन्न भएको छ । वार्ड नम्बर ८ स्थित रहेको खेल मैदानमा बिहीबार सप्तरी र लहान बीच मैत्रीपुर्ण महिला क्रिकेट आयोजना गरिएको थियो । मैत्रीपुर्ण खेलमा सप्तरीले लहान लाई ४७ रनले हराउँदै विजयी भएको छ । टस जितेर पहिल्यै ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १७ रनको योगफल बनाएको थियो । https://www.facebook...

सुनसरीको विभिन्न नाका बाट भारततर्फ कालो मरिचको तस्करी

सुनसरीको विभिन्न नाका बाट भारततर्फ कालो मरिचको तस्करी
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका ५ स्थित बसन्तपुरकाे सिसुवा नाकाबाट सशस्त्र प्रहरीले १५ बाेरा कालो मरिच सहित अटाे गाडी नियन्त्रणमा लिएको छ । भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिसुवा बसन्तपुरका सशस्त्र प्रहरी निरीक्षक मनोज निरौला नेतृत्वको टोलीले बिहीबार १५ बाेरा मरिच बरामद गरेको हो । सुनसरीको नाका हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा २ लाख बढीको मरिच बरामद गर...

भोक्राहाका ईसराइल मन्सुरीको नेतृत्वमा १ नम्बर प्रदेशको नेपाल मुस्लिम संघ

भोक्राहाका ईसराइल मन्सुरीको नेतृत्वमा १ नम्बर प्रदेशको नेपाल मुस्लिम संघ
इनरुवा । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको अध्यक्षमा सुनसरीका ईसराइल मन्सुरी निर्वाचित भएका छन् । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशको अध्यक्ष ईसराइल मन्सुरीको नेतृत्वमा बिहीबार २१ सदस्यीय समिति सर्वसम्मत बाट चयन भएका हुन । नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालय मोरङको बिराटनगरमा प्रदेश स्तरीय समितिको घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रममा सुनसरी भोक्राहा नरसिंह निवासी मन्सुरीको नेतृत्वमा २१ सदस्य...

एलेन कलेज उपर आवश्यक कार्वाही गर्न प्रहरीलाई प्रशासनको आदेश

एलेन कलेज उपर आवश्यक कार्वाही गर्न प्रहरीलाई प्रशासनको आदेश
इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. उपर आवश्यक कार्वाहीको प्रकृया अघि बढाइएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभिटीको पुर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीको पत्रलाई आधार मान्दै सुनसरी प्रशासनले कलेज उपर आवश्यक कार्वाहीको प्रकृया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्राचार गरेको छ । सीटीईभिटी इटहरीका निर्देशक डा. शिव प्रसाद दाहालद्धारा हस्तारक्षरित...

दर्शक नपाएपछि बन्द भयो इनरुवाको कमल टाकिज

दर्शक नपाएपछि बन्द भयो इनरुवाको कमल टाकिज
दर्शक अभावमा इनरुवाको एकमात्र सिनेमा घर बन्द भएको छ । कमल टाकिजका नाममा रहेको सिनेमा घर पछिल्लो केही महिनायता इनरुवाका युवाहरुले सञ्चालन गर्दै आएका थिए । मासिक ६० हजार भाडा बुझाउने गरी हल संचालन गर्दै आएका स्थानीयहरुले दर्शक अभावमा खर्च धान्न नसकेको भन्दै सिनेमाको प्रर्दशन छाडेपछि हल बन्द हुन पुगेको छ । भाडामा हल संचालन गर्दै आएका मध्येका केशव वस्तीले हलमा आउने दर्शक न्यून बनेपछि बाध्यतावश बन...

शहीद दिवसमा कविता प्रतियोगिता

शहीद दिवसमा कविता प्रतियोगिता
शहीद दिवसको अवसर पारेर इनरुवा वडा नम्बर ३ मा कविता प्रतियोगिता आयोजना गरिएको छ । नगरपालिकाको कार्यालयले नगरका १० वटै वडामा प्रतियोगिता आयोजना गर्ने बताएपनि वडा नम्वर ३ मा आयोजित प्रतियोगितामा वडा ३, ४ र ५ सहित दर्माटर र जनक स्मृति विद्यालयले सहभागिता जनाएका थिए । वडाध्यक्ष कालुराम गुरुङको अध्यक्षतामा समपन्न खुल्ला कविता प्रतियोगितामा शहीदको सम्झना शिर्षकमा कविता वाचन गरिएको थियो । महिलाहरु...
trusted online casino malaysia