ऐलेन कलेजको कार्यक्रम बन्द गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदको परिपत्र
इनरुवा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद सिटिईभिटीको पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले इनरुवामा अबैध रुपमा संचालित ऐलेन कलेज अफ ईञ्नियरिङ प्रा.ली. इनरुवाले संचालन गर्दै आएको कार्यक्रम तत्काल बन्द गर्न परिपत्र गरेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदबाट सम्बन्धन नलिई प्रशिक्षार्थीलाई बिभिन्न आश्वासन दिई कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर एण्ड डेभलपर १३२० घण्टा कार्यक्रम प...












