लैगिंक हिसा नियन्त्रण सञ्जाल समितिको कार्ययोजना बनाउने

लैगिंक हिसा नियन्त्रण सञ्जाल समितिको कार्ययोजना बनाउने
इनरुवा । लैङ्गिक हिंसा नियन्त्रण गर्ने उद्देश्यले गठन भएको लैगिंक हिंसा नियन्त्रण सुनसरी जिल्ला सञ्जाल समितिले कार्ययोजना बनाउने भएको छ । सञ्जालका सदस्य मन्जिता उपाध्यायको संयोजकत्वमा समितिले कार्ययोजना बनाउने भएको हो । सञ्जालको पहिलो बैठकले संचार संयोजकमा पत्रकार जयकृष्ण यादवलाई मनोनित गर्ने, सदस्यमा विनिता दाहाल र टिका शिवाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । आईतबार पहिलो बैठकमा जिल्ला प्रहरी ...

सात वर्षिया बालिका बलात्कारको आरोपित पक्राउ

सात वर्षिया बालिका बलात्कारको आरोपित पक्राउ
इनरुवा। सुनसरीमा सात वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका ८ का २१ वर्षिय राजेश उराँवलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको रामधुनी नगरपालिका ८ डुम्रहाकी सात वर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा रामधुनी नगरपालिका ८ का उराँवलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । नाबालिकालाई घरमा एकलै रहेको मौकामा फकाएर बलात्कार गरेको आरोपमा उराँवलाई प्रहरीले गिरफतार गरेको हो । पीड...

विकास कार्यलाई मात्रै नभई खेलकुदलाई समेत प्राथमिकता राखेको : अध्यक्ष अन्सारी

विकास कार्यलाई मात्रै नभई खेलकुदलाई समेत प्राथमिकता राखेको : अध्यक्ष अन्सारी
भाण्टावारी । कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले खेलकुद नेपाल र भारत बीच भाइचारा बढाउने माध्यम भएको बताएका छन् । बिहारको भिममगरमा संचालित स्वर्गीय योगेश सिंह मेमोरियल क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार युवा शास्त्री क्लब भिमनगरको मैदानमा बोल्दै अन्सारीले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालीका अध्यक्ष तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ...

मनमोहन कप क्रिकेट : शान्तिदीपलाई जितकालागि ३ सय ७४ रनको लक्ष

मनमोहन कप क्रिकेट : शान्तिदीपलाई जितकालागि ३ सय ७४ रनको लक्ष
  https://www.facebook.com/112654112466256/photos/pcb.764323037299357/764322887299372/?type=3&theater सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक शान्तिदीप इनरुवा विरुद्ध नेपाल पुलिसले ३ सय ७४ रनको विशाल लक्ष पेश गरेको छ ।इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ७३...

लेखापढी व्यवसायीको साधारणसभा समपन्न

लेखापढी व्यवसायीको साधारणसभा समपन्न
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन सुनसरीको ३० औ साधारणसभा इनरुवामा समपन्न भएको छ । ४ सय ६५ जना साधारण सदस्यहरु रहेको एशोसिएसनको साधारण सभामा सांगठनिक लगायतका विभिन्न प्रतिवेदन पस्तुत गरिएको थियो । साधारण सभाले पुस २७ गते शुक्रवारकालागि निर्वाचनको मिति समेत तय गरेको छ । साधारणसभामा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय सचिव सरोज घिमिरे, भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाका प्रमु...

कृषि र भेटरीनरीका प्राविधिकद्धारा सरकारलाई ज्ञापनपत्र

कृषि र भेटरीनरीका प्राविधिकद्धारा सरकारलाई ज्ञापनपत्र
इनरुवा । एक गाउँ एक कृषि तथा पशुसेवा प्राविधिक राख्ने सरकारको निती अनुसार ग्रामिण क्षेत्रमा कार्यरत रहेका भेटरीनरी प्राविधिकहरुले विभिन्न माग राखी सरकारलाई ज्ञापनपत्र बुझाएका छन । शुक्रवार इनरुवामा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार काठमाडौंमा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश पराजुली मार्फत ज्ञापनपत्र बुझाउदै एक गाउँ एक कृषि तथा पशुसेवा प्राविधिकको व्यवस्थापनका ...

कोशी गाउँपालीका ३ बाट लागूऔषध सहित भारतीय युवक पक्राउ

कोशी गाउँपालीका ३ बाट लागूऔषध सहित भारतीय युवक पक्राउ
इनरुवा । सुनसरीको कोशी गाउँपालीका ३ स्थित जमुवा चौक बाट लागूऔषध सहित एक भारतीय युवक पक्राउ परेका छन् । भारतको बसमतिया बाट मोटरसाइकलमा लुकाएर ल्याएको लागूऔषध सहित युवक लाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा सिटमुनि लुकाएर भारत बाट ल्याएको ३० बोतल ड्यालेक्ष डिसि र ४७ फाईल स्पासमो ट्याबलेट सहित BR 01 CF 5795 नम्बरको मोटरसाइकलमा आएका भारत अररिया बेला ४ बस्ने ललन कुमार मेहता ल...

इनरुवाकी उपमेयरले आफ्नै पहलमा थालिन सुझाव संकलन

इनरुवाकी उपमेयरले आफ्नै पहलमा थालिन सुझाव संकलन
इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले नितान्त आफ्नै पहलमा अपाङ्गता भएकाहबाट सुझाव संकलन थालेकी छिन् । बजेट अभावमा लक्षित कार्यक्रम संचालन गर्न नसकेपनि उमप्रमुख पोखरेलले नगरभरका अगुवाहरुलाई डाकी अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गरी समाधानका उपाय अवलम्बन गर्न सुझाव संकलन थालेकी हुन् । पहिलो चरणमा भेला डाकेकी उपप्रमुखले नगरका १० वटै वडाका अपाङ्गता भएका व्यक्तिका अगुवाहरुलाई भ...

इनरुवामा कफी विथ मेयर र कृषकसँग भलाकुसारी सँगसँगै

इनरुवामा कफी विथ मेयर र कृषकसँग भलाकुसारी सँगसँगै
इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले कफी विथ मेयर र कृषकसँगको भलाकुसारी कार्यक्रम संगसंगै थालनी गरेका छन् । कार्यव्यस्तताका कारण लक्षित समुदायसँग परामर्श र सल्लाह सुझाव लिन समय अभाव भएपछि कफी विथ मेयर र कृषकसँग भलाकुसारी कार्यक्रम संचालनमा ल्याएको नगर प्रमुख मेहताले बताए । कफी विथ मेयर कार्यक्रमकालागि मेहताले हरेक दिन विहान ८ देखि ९ बजेको एक घण्टा समय निर्धारण गरेका छन् । इनरुवा १ मा रहेको एस...

दोहोरो नागरिकता लिने महिला सुनसरी प्रहरीको नियन्त्रणमा

दोहोरो नागरिकता लिने महिला सुनसरी प्रहरीको नियन्त्रणमा
इनरुवा। झुटो विवरण पेशगरी दोहोरो नागरिकता लिने एक महिला यतिबेला प्रहरी हिरासतमा छिन् । बिराटनगर महानगरपालिका वडा नम्वर ६ घर भएकी सुशिला दाहाललाई सुनसरी प्रहरीले दोहोरो नागरिकता प्रकरणमा नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । ५३ वर्षिया दाहाललाई दोहोरो नेपाली नागरिकता लिएको सूचनाका आधारमा मोरङ प्रहरीले पुष १२ गते बिराटनगरबाट पक्राउ गरेको थियो ।सुनसरी प्रहरीमा दर्ता भएको मुद्दाका आधारमा पक्राउ परेक...
trusted online casino malaysia