लैङ्गिक हिंसा बिरुद्ध हरिनगरमा सचेतना र्याली

लैङ्गिक हिंसा बिरुद्ध हरिनगरमा सचेतना र्याली
भुटाहा। लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज विहान दिव्यजोति युवा महिला तथा किशोरी संस्थाले सचेतनामूलक प्रभातफेरीको आयोजना गरेको छ । हरिनगर गाउँपालिकाको अगाडि बाट सुरु भएको प्रभातफेरी र्याली हरिनगर गाउँपालिका वडा नम्बर १, २,४ परिक्रमा गरेको थियोे । कार्यक्रम मा प्रमुख अतिथि हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत ,अतिथिहरुमा हरिनगर मेल मिलाप केन्द्रका संयोजक अलाउद्दिन अन...

सुनसरीमा दोस्रो रामधुनी गोल्ड कप हुँदै

सुनसरीमा दोस्रो रामधुनी गोल्ड कप हुँदै
सुनसरीको रामधुनी नगरपालिकामा पुषको पहिलो साताबाट दोस्रो रामधुनी गोल्ड कप नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ । पुषको ७ गतेबाट १४ गतेसम्म चल्ने प्रतियोगितालाई रामधुनी आर्दश संस्था रामधुनी–४ सुनसरीले संचालनमा ल्याउन लागेको हो । झुम्कामा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता संचालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । रामधुनी नगरपालिका वडा नम्बर ४ को संयोजनमा हुन लागेको फुटबल...

कोशी गाउँपालीका ४ बाट अपहरण मुद्दाका दोषी १० वर्षपछि पक्राउ

कोशी गाउँपालीका ४ बाट अपहरण मुद्दाका दोषी १० वर्षपछि पक्राउ
इनरुवा। सुनसरीको कोशी गाउँपालीकाबाट प्रहरीले अपहरण मुद्दामा फरार एक ब्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरीले २०६८ साल वैशाख १ गते अपहरण मुद्दामा १० वर्ष कैद र ७५ हजार जरिवाना भई फरार भएका सप्तरी साविक घोघनपुर ४ हाल कंचनपुर नगरपालिका ६ बस्ने मोहम्मद फरजन मियाको छोरा मोहम्मद मियालाई प्रहरीले पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाएको छ । जिल्ला अदालत सप्तरीको फैसलापछि फरार भएका मिया मंगलव...

बसको ठक्करबाट साहको मृत्यु

बसको ठक्करबाट साहको मृत्यु
इनरुवा। पूर्व-पश्चिम राजमार्ग अन्तरगत सुनसरीको ईनरुवा नगरपालिका-३ मा आइतवार बसको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।पूर्वबाट पश्विम तर्फ जाँदै गरेको को १ ख ५२४१ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा सोही स्थान बस्ने बर्ष ४० को यात्री बौका साहलाई साँझ पौने ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते साहलाई उपचारकोलागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारकोलागि बिराटनगर स्थित गोल्ड...

सुनसरीबाट कम्युनिष्ट पार्टीको प्रदेश सदस्य चयन

सुनसरीबाट कम्युनिष्ट पार्टीको प्रदेश सदस्य चयन
ईटहरी । नेपाल कम्युनिष्ट पार्टीको यहि मंसिर १२ गते बसेको केन्द्रिय सचिवालयको सत्रौ बैठकले सात वटै प्रदेशमा सदस्य चयन गरेको छ । प्रदेश सदस्यमा सुनसरीबाट प्रदेश सांसद सर्बध्वज साँवा, ईटहरी उपमहानगर पालिकाका मेयर द्धारिकलाल चौधरी समेत प्रदेश सदस्यमा छनौट भएका छन। यसैगरी राधा गुरुङ,मनोज मेयाङबो रेवतीरमण भण्डारी,बालेश्वर चौधरी, खेमराज पोख्रेल, निरादेबी आचार्य, किरण कार्की, बिजय राई, चिरञ्जिबी भट्टराई, ...

निर्मलाका निम्ति सडकमा तरुण

निर्मलाका निम्ति सडकमा तरुण
इनरुवा/निर्मला पन्तकोे बलात्कारपछि हत्याको घटनामा संलग्न दोषी पहिचान गरी कार्वाहीको माग गर्दै सुनसरीको इनरुवामा समेत तरुण दलले प्रर्दशन गरेको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवामा भेला भएका तरुण दल सुनसरी आवद्ध युवाहरुले बजार क्षेत्रमा सरकार बिरोधी नाराबाजी गरेका थिए । तरुण दलले सरकारको आलोचना सहितको ज्ञापन पत्र सुनसरी प्रशासनमा बुझाएको छ । ज्ञापन पत्र मार्फत तरुण दल सुनसरीले हत्या...

इनरुवाका मेयरविरुद्ध अख्तियारमा दबाब समूहको उजुरी

इनरुवाका मेयरविरुद्ध अख्तियारमा दबाब समूहको उजुरी
आर्थिक अनियमितता गरेको भन्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहता विरुद्ध आन्दोलन छेडको जागरुक नागरिक दबाब समूह इनरुवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । नगर बिकासका नाममा रकम हिनामिना गरी ब्रम्हलुट मच्चाएको जस्ता आरोप लगाउँदै समूहले अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा उजुरी दर्ता गराएको हो । दबाब समूहका सहसंयोजक दिनेश लम्साल नेतृत्वमा अख्तियार पुगेको टोलीले मेयर मे...

प्याब्सन सुनसरीको अध्यक्षमा कोइराला सर्वसम्मत

प्याब्सन सुनसरीको अध्यक्षमा कोइराला सर्वसम्मत
इनरुवा।प्याब्सन सुनसरीको अध्यक्षमा इनरुवाका विष्णु कोइराला सर्वसम्मत चुनिएका छन् । इनरुवा इङ्गिलस बोर्डिङ स्कुलका संस्थापक संचालक समेत रहेका कोइराला इटहरीमा सम्पन्न प्याब्सन सुनसरीको १४औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत छानिएका हुन् । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अनुप योञ्जन तामाङ, उपाध्यक्षमा नेल्सन ढकाल, रमेश कार्की, महिला उपाध्यक्ष कोपिला भट्टराई, सचिवमा बिजय राई, सहसचिवमा दी...

लौकहीबाट मोटरसाइकल सहित अवैध सामान बरामद

लौकहीबाट मोटरसाइकल सहित अवैध सामान बरामद
इनरुवा । सुनसरीको कोशी गाउँपालीका स्थित लौकहीबाट सशस्त्र प्रहरीले डेढ लाख बराबरको अवैध समान बरामद गरेको छ । भारतीय बजारबाट अवैध रूपमा ल्याउदै गरेको विभिन्न समान सशस्त्र प्रहरी बल लौकहीबाट सशस्त्र प्रहरी निरीक्षक आनबहादुर गुरुङ नेतृत्वको टोलिले बरामद गरेको जनाएको छ । बिओपी सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार भारतबाट भन्सार छली ल्याएको डेढ लाख बराबरको कपडा र जुत्ता चप्पल सहित को १८ प ५६२४ ...
trusted online casino malaysia