हुसेन हत्याको विरोधमा दोस्रो दिन समेत सुनसरीमा प्रर्दशन

हुसेन हत्याको विरोधमा दोस्रो दिन समेत सुनसरीमा प्रर्दशन
सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले गृह मन्त्री घटनास्थल आउनु पर्ने अडान राख्दै प्रर्दशन जारी राखेका छन् ।मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनिहरुको माग छ । शहीद घोषणा र सरकारी क्षतिपूर्ति भन्दापनि गोली हान्ने समूहको पहिचान गरी कार्वाहीको दायरा...

हुसेन हत्या प्रकरण : हत्यारा पक्राउको माग गर्दै सुनसरीमा बिरोध प्रदर्शन

हुसेन हत्या प्रकरण : हत्यारा पक्राउको माग गर्दै सुनसरीमा बिरोध प्रदर्शन
इनरुवा । बुधबार बिहानै हत्या गरिएका दुहबी नगरपालिका ९ का फिदा हुसेनको हत्यारा पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा बिरोध प्रदर्शन भैरहेको छ । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउदै सुनसरीको विभिन्न स्थानमा बिरोध प्रदर्शन जारी छ । सुनसरी दुहबी,सदरमुकाम इनरुवा,जमुवा नहर,भोक्राहा सहितको स्थानमा बिहिवार बिहानै देखि स्थानीयहरु राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका छन् । हत्या...

भाषा, कला, संस्कृतिलाई जोगाउदै इनरुवामा मैथिली सांस्कृतिक संध्या २०७५ हुदै

भाषा, कला, संस्कृतिलाई जोगाउदै इनरुवामा मैथिली सांस्कृतिक संध्या २०७५ हुदै
इनरुवा। भाषा, कला, संस्कृतिलाई जोगाउदै इनरुवाका युवाहरुले इनरुवाको महेन्द्र चौकमा समा चकेवा विशेष मैथिली सांस्कृतिक संध्या -२०७५ को आयोजना गर्ने भएको छ ।  मैथिली समुदायमा मनाईने पर्व समा-चकेवाको दिन पारेर सो कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ। यहि मंसिर ७ गते शुक्रबार हुन गइ रहेको उक्त कार्यक्रमले मिथिला मैथिलीको विभिन्न कला संस्कृति झल्काउने कार्यहरु गर्ने आयोजक संस्था युनाइटेड इनरुवा नेपा...

सुनसरी हुसेन हत्या प्रकरण : प्रशासनसँगको वार्ता विफल

सुनसरी हुसेन हत्या प्रकरण : प्रशासनसँगको वार्ता विफल
  सुनसरीको दुहवी ९ छाताबेलीमा गोली हानी हत्या गरिएका फिदा हुसेनको परिवारले शवको अनत्यस्टी गर्न मानेको छैन्न । मृतकका आफन्त सहित स्थानीय मुस्लिम अगुवा र सुनसरी प्रशासनबिच भएको वार्तामा सहमति जुट्न नसक्दा मृतकको शव सडकमा राखेर प्रर्दशन थालिएको छ । मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएको र सुरक्षाको प्रत्याभूति हुन नसकेको भन्दै पीडित पक्षले गृहमंत्री घटनास्थलमा आउनु पर्ने अडान राखेका छन...

अपडेटः हत्यामा संलग्न भएकाे अाशंकामा ७ व्यक्ति पक्राउ

अपडेटः हत्यामा संलग्न भएकाे अाशंकामा ७ व्यक्ति पक्राउ
दुहवी। सुनसरीका दुहवीका इँटा व्यवसायीकाे हत्यामा संलग्न भएकाे अाशंकामा प्रहरीले ७ जना व्यक्तिलाइ पक्राउ गरेकाे छ । दुहवी ९ काे जयबाबा इँटाबाट र बाहिरबाट हत्यामा संलग्न भएकाे अाशंकामा ति व्यक्ति पक्राउ गरेकाे दुहवी प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिएका छन् । हत्या गरिएका फिदा साेहि इँटा उद्याेगका मेनेजर थिए । प्रहरी निरिक्षक माझीका अनुसार अनुसन्धान चरणमा रहेका व्यक्तिकाे नाम ...

छाताबेलीका हुसेनको गोली हानी हत्या

छाताबेलीका हुसेनको गोली हानी हत्या
सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ९ छाताबेलीमा अज्ञात समूहले चलाएको गोली लागि स्थानीय फिदा हुसेनको मृत्यु भएको छ । बिहान मर्निङ वाकको क्रममा रहेका जय बाबा इटा उद्योगका म्यानेजर ५० वर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । उद्योग अघिको नहरको डिलमा हिंड्दै गरेका हुसेनमाथि मोटरसाइकलमा रहेका दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेको बताइएको छ । गोली लागेपछि हल्ला गरेका हुसेनलाई स्थानीयले तत्क...

सीताराम मेहताले सुनसरी – २ मा कहाँ कति छुट्याए ( हेर्नुहोस)

सीताराम मेहताले सुनसरी – २ मा कहाँ कति छुट्याए ( हेर्नुहोस)
सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहताले स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम तर्फको बजेट बिनियोजन गरेका छन् । मेहताले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरी विभिन्न शिर्षकमा गरी ४ करोड रकम बिनियोजन गरेका हुन् । मेहताले निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत संघीय सरकारबाट पाप्त हुने रकम प्राथमिकताका आधारमा बिकासे योजना लक्षित गरि बिनियोजन गरेको बताएका छन् । अनुगमन, स्थानीयको म...

भुटाहामा भारतीय कविले जमाएको महफिल

भुटाहामा भारतीय कविले जमाएको महफिल
सुनसरीको दक्षिणी भेगको मुकामका रुपमा रहेको रामनगर भुटाहाबासीकालागि आइतवार रातीको समय वाह वाहीमै बित्यो । हरिनगर गाउँपालिकाको भुटाहा बहारमा रहेको बालकृष्ण उच्च माविको मैदानमा आयोजित रात्रीकालीन बहुभाषिक कवि सम्मेलनले गर्माएको महफिलमा मंसिरको चिसोको परवाहबिनानै हजारौंले मुशायराको लुफ्त उठाए । एलाईन्स नेपालले आयोजना गरेको नेपाल भारतमैत्री मुशायरा अर्थात बहुभाषिक कवि सम्मेलनको आर्कषण बन्न पु...

कोशी गाउँपालिका ७ बाट भाग्दै गरेको चोर पक्राउ

कोशी गाउँपालिका ७ बाट भाग्दै गरेको चोर पक्राउ
इनरुवा। सुनसरीको कोशी गाउँपालिका-७ कोर्यानी टोलमा चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गएराती २ बजेको समयमा सोही स्थान धर्मी महतोको र तेज नारायण यादवको घरको झ्याल फुटाई महतोको २ लाख मूल्य बराबरको सुनचाँदीको गर-गहना र यादवको १ लाख ५० हजार मूल्य बराबरको सुन चाँदीको गर-गहना र नगद ४० हजार चोरी भएको थियो । घटनाको जानकारी पाउनासाथ अस्थाई प्रहरी पोष्ट हरिपुरबाट प्रहरी टोली...

झापा,मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

झापा,मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु
इनरुवा। झापा र मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा मंगलबार राति एक बालिका सहित २ जनाको मृत्यु भएको छ । मोरङको बेलवारी नगरपालिका– ४ बेतना सिमसार क्षेत्रमा पूर्वपश्चिम राजमार्ग अन्र्तगत मंगलबार राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर ४६ सी ७८७६ नंम्बरको भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को २० प ६७०२ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...
trusted online casino malaysia