हरिनगरमा म्याजिकको ठक्करबाट १ घाइते

हरिनगरमा म्याजिकको ठक्करबाट १ घाइते
सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित मुस्लिमटोलमा बुधबार म्याजिक भेनको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् । बिहानको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १८ प ५६३९ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को १ ज २५७७ नम्बरको म्याजिक भेनले बिहान  सवा ९ बजे ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलको पछाडि सवार सोही स्थान बस्ने बर्ष ७ को अबुसाद अन्सारी गम्भीर घाईते भई  उपचारकोलाग...

जनप्रतिनिधिको तलब भत्ताबाट क्षतिपूर्ति दिलाउन अग्नि पीडितको माग

जनप्रतिनिधिको तलब भत्ताबाट क्षतिपूर्ति दिलाउन अग्नि पीडितको माग
दमकल समयमै नआउँदा ठूलो क्षति बेहोर्नु परेको भन्दै आक्रोशित देखिएका इनरुवा सखुवागाछीको आगलागी पीडित सहित स्थानीयले क्षतिपूर्ति वापतको रकम जनप्रतिनिधिले तिर्नु पर्ने माग गरेका छन् । इनरुवा ३ सखुगावाछीमा हिजो बेलुका भएको आगलागीमा सुरेन्द्र दुलालको दुई तले घर पूर्ण रुपले जलेको थियो । आगलागीमा परी ७४ लाख ५४ हजार बराबरको क्षति भएको प्रारम्भिक आंकलन गरिएको छ । पीडित पक्ष र स्थानीयवासीको रोहबरमा भएको मू...

सखुवागाछीमा भएको आगलागीमा ७४ लाख क्षतिको आंकलन

सखुवागाछीमा भएको आगलागीमा ७४ लाख क्षतिको आंकलन
इनरुवा ३ सखुवागाछीमा हिजो बेलुका भएको आगलागीमा सुरेन्द्र दुलालको घर जल्दा ७४ लाख ५४ हजार बराबरको क्षतिको आंकलन गरिएको छ । घटना मुचुल्काकालागि पुगेको प्रहरी टोलीसामू पीडित परिवारले गरगहना, अन्नपात सहित ७४ लाख बढी क्षति भएको जनाएको छ । प्रहरीले स्थलगत मुचुल्काको आधारमा विवरण तयार पारिने हुँदा जलेका गरगहना र लत्ता कपडा सहितका सामान के कती थिए भन्ने कुरा पीडितकै भनाईका आधारमा अनुमान गरिने हुँदा प...

सखुवागाछीमा अागलागी, इनरूवाकाे दमकल नअाएकाे भन्दै स्थानीयको बिराेध

सखुवागाछीमा अागलागी, इनरूवाकाे दमकल नअाएकाे भन्दै स्थानीयको बिराेध
इनरुवा। इनरुवा ३ सखुवागाछीमा अागलागी भएकाे छ । अागलागीका कारण सुरेन्द्र दुलालकाे दुई तले घर जलेर पूर्ण रूपले नष्ट भएकाे छ । झिलिमिलीका बत्तीबाट बिधुत सर्ट भइ अागाे लागेकाे अनुमान गरिएकाे छ । माथिल्लाे तलाबाट सल्केकाे अागाेले दुलालकाे घर पूर्णरूपमा जलेकाे छ । छठकाे पूजाका क्रममा सबैजसाे बाहिर रहेकाले समेत समयमै अागाे नियन्त्रणमा लिन नसकिएको स्थानीयहरूले बताएकाछन् । अागाे स्थानीय सहित सुरक्षा...

सुनसरीका ९५ स्थानमा छठ पूजा गरिँदै

सुनसरीका ९५ स्थानमा छठ पूजा गरिँदै
सुनसरीका ९५ स्थानमा छठ पूजा गरिँदै छ । जिल्लाका विभिन्न स्थानमा रहेका नदी, खोला, तलाउ, पोखरी र जलाशय गरी भिन्नाभिन्नै ९५ वटा स्थानमा छठ पूजाकालागि घाट निर्माण गरिएका छन् ।छठ पूजालाई दशैं तिहार पछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । हरेक वर्ष छठ मनाउनेको संख्या थपिंदै जाँदा नदी, खोला, पोखरीका अलावा आफु पायकका स्थानमा जलाशय निर्माण गरेर समेत सूर्यको उपासना सहित पूजाअर्चना गर्न थालिएको छ । शुद्धता,...

यसरी सजिदै छ इनरुवाका जलासय छठ पुजाकालागि (फोटो फिचर)

यसरी सजिदै छ इनरुवाका जलासय छठ पुजाकालागि (फोटो फिचर)
https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/731550543909940/?type=3&theater https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/731550563909938/?type=3&theater https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/731550570576604/?type=3&theater https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/73155061057...

गाई काटेको आशंकामा भाण्टाबारीबाट तीन पक्राउ

गाई काटेको आशंकामा भाण्टाबारीबाट तीन पक्राउ
इनरुवा। गाई काटेको आशंकामा सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुराकीका आधारमा बलुवा वस्ती पुगेको प्रहरीले मासु सहित स्थानीय समसा खातुन र भोक्राहाका हमिर मन्सुरीसँगै फरमुद्दिन मन्सुरीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको मासु परीक्षणकालागि काठमाण्डौं पठाउने तयारी गरेको छ । पक्राउ परेकाहरुका हकमा अनुसन्धान जारी रहेको बताएको सुनसरी प्रहर...

नदिमा बगाएर भारततर्फ लैजादै गर्दा मदिरा बरामद

नदिमा बगाएर भारततर्फ लैजादै गर्दा मदिरा बरामद
इनरुवा । नदिमा बगाएर भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले मदिरा बरामद गरेको छ । कोशी ब्यारेज हुँदै नदिमा बगाएर लैजादै गर्दा ४८ हजार बराबरको मदिरा कोशी ब्यारेजबाट असय ईश्वर दाहाल नेतृत्वको टोलिले बरामद गरेको हो । भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण पूर्णरूपमा रोक लगाएपछि २ वर्षयता सीमावर्ती क्षेत्रका तस्करहरुले मदिरा भारत तस्करी गर्न विभिन्न जुक्ति अपनाउदै आएको प्रहरीले जनाएको छ ।...

सजिन थाले जलाशय, छठको आज दोस्रो दिन खरना मनाइँदै

सजिन थाले जलाशय, छठको आज दोस्रो दिन खरना मनाइँदै
मोरङ । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार लगत्तै छठको चहल पहल शुरु भएको हो । विशेष गरी छठपर्व तलाउ पोखरी,ताल तलैया लगायतका जलाशयमा पानी भित्र बसेर सुर्यको पुजा आराधाना गर्ने पर्ब हो ।  यसका लागि यतिबेला मोरङमा रहेका विभिन्न नहर तथा नदी नालाहरु सरसफाई गर्न आम सर्वसाधारणहरु व्यस्त छन् । सुनसरी – मोरङ सिचाई आयोजनाको नहर , केशलिया खोला, लोहन्द्रा,किस्ति,मावा,सिँघिया खोला, पोखरियामा रहेको परोपकार...

सर्वसाधारणका कारण सुनसरीमा दशै तिहार अहिलेसम्मकै शान्तिपूर्ण : एसपी अधिकारी

सर्वसाधारणका कारण सुनसरीमा दशै तिहार अहिलेसम्मकै शान्तिपूर्ण : एसपी अधिकारी
इनरुवा । सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले दशै तिहार अहिलेसम्मकै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । आइतबार सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टावारीमा जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसपी अधिकारीले दशै तिहारमा शान्ति सुरक्षा मजबुत बनाउन नेपाल प्रहरी सफल भएको बताएका हुन । शान्तिपूर्ण वातावरणमा दशै तिहारमा सुरक्षा प्रदान गर्न र अप्...
trusted online casino malaysia