कपडामा ब्यापारीको ठगी धन्दा : राजश्व छलेर चर्कोमा बिक्री
सुनसरी/बजारमा लगभग धेरैजसो क्षेत्रमा अनुगमन हुने गर्दछ । यद्यपी कपडाको कारोबार तर्फ भने सरोकारवालाहरुको ध्यान पुगेको पाइदैन् ।दैनिक उपभोग्य सामान सरह लुगाफाटा समेत सर्वसाधारणको दैनिकी प्रयोजनमा आउने साधन हो । त्यस तर्फ भैरहेको चरम ठगी नियन्त्रणका पहल नचालिंदा ठूलो सरकारी राजश्व खेर जानुको साथै उपभोक्ताहरुले चर्को मूल्यमा सामान खरिद गरिरहनु परेको छ ।
सुनसरीको इनरुवाका एक व्यापारीले सरकारलाई बुझा...












