अपडेट : कोशी ब्यारेज ट्रक दुर्घटना : मृतक र घाइतेहरुको विवरण

अपडेट : कोशी ब्यारेज ट्रक दुर्घटना : मृतक र घाइतेहरुको विवरण
कोशी ब्यारेज । सुनसरी र सप्तरीको सिमा जोड्ने कोशी ब्यारेजमा आज बिहान अनियंत्रित भई ट्रक दुर्घटना हुँदा २ जना ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका सहचालक सुनसरी चतरा बस्ने बिनोद बराइली र झुम्का बस्ने घनश्याम चौधरी रहेका छन । घाइते हुनेमा सुनसरी चक्रघटीका २२ वर्षका मणिराज विश्वकर्मा,मोरङ सुन्दर हरैचाका २५ वर्षका कृष्ण चौधरी,उदयपुर कटारीका २० वर्षका हरि मगर,बिराटनगर १२ हरैचाक...

कोशी ब्यारेजमा अनियंत्रित भई ट्रक दुर्घटनाहुदा २ को मृत्यु

कोशी ब्यारेजमा अनियंत्रित भई ट्रक दुर्घटनाहुदा २ को मृत्यु
कोशी ब्यारेज । सुनसरी र सप्तरीको सिमा जोड्ने कोशी ब्यारेजमा आज बिहान अनियंत्रित भई ट्रक दुर्घटना हुँदा २ जना मजदुरको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । कोशी ब्यारेज प्रहरीका अनुसार पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ट्रक अनियंत्रित भइ दुर्घटना हुँदा ट्रकमा लोड गरिएका स्काभेटरले किचेर कोशी ब्यारेजमा काम गरिरहेका दुई जना मजदुरको ज्यान गएको हो भने ७ जना घाइते भएका छन् । घाइतेहरु लाई उपचारक...

पुर्वधार विकास मात्र नभई मानविय विकासले मात्र विकास सम्भव छ : उपप्रमुख पोखरेल

पुर्वधार विकास मात्र नभई मानविय विकासले मात्र विकास सम्भव छ : उपप्रमुख पोखरेल
इनरुवा। प्लान नेपाल र ओरेक नेपालको सहकार्यमा र महिला हिंसा विरुद्धको अन्तरधार्मीक जिल्ला संजाल सुनरीको आयोजनामा हानिकारक परम्परागत अभ्यास न्युनिकरणका लागाी धार्मीक अगुवा तथा सरोकारवालाहरु सँगको अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा ईनरुवा नगरपलिकाको उप प्रमुख जमुना पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरीएको थियो । कार्यक्रमको उद्धेश्य अन्तरधार्मीक जिल्ला संजाल सुनरीका अध्यक्ष अ...

इनरुवाको वडा नं. ८ “डुम्रहा” खुला दिशा मुक्त क्षेत्र घोषित

इनरुवाको वडा नं. ८ “डुम्रहा” खुला दिशा मुक्त क्षेत्र घोषित
इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर ८ डुम्रहा खुला दिशा मुक्त क्षेत्र घोषित भएको छ । सोमबार पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच साविकको डुम्रहा गाविस खुला दिशामुक्त क्षेत्र घोषित भएको हो । उक्त खुला दिशा मुक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्र कार्कीले खुला दिशा मु...

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो
जनकपुर, २८  सोमवार । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामपरीक्षण यादवलाई जनकपुरका युवाहरुले कालो मोसो दलेका छन्।जनकपुर अञ्चल अस्पतालमा डाक्टरको लापर्बाहीले बिरामीको ज्यान गएको भन्दै युवाहरुले यादवलाई कालो मोसो दलेको बताइएको छ। अस्पतालको सेवा सुधारका लागि नयाँ शक्ति नेपाल विद्यार्थी संगठन, तरुण दल, नेविसंघ, विद्यार्थी युनियन र स्थानीय युवाहरुको एक समूहले आइतबार डा यादवलाई ज्ञापन प...

इनरुवाका मेयर र सिडिओबिच हानाहान

इनरुवाका मेयर र सिडिओबिच हानाहान
इनरुवा जेठ २७ /आइतवार दिउँसो इनरुवामा सुनसरीका सिडिओ र मेयरबिच हानाहान भएको छ ।चर्को घाममा रापिएका दुवै पक्ष र विपक्षमा उभिएपछि करिब २० मिनेटको समय दोहोरो हानाहान भएको हो ।सिडिओ आफ्नो नेतृत्वको टोलीका साथ मैदानमा रहँदा नगर प्रमुख मेहता समेत तयारीका साथ भिड्न पुगेका थिए ।दुवै कोही भन्दा कम देखिएनन् । करिब २० मिनेटको समय चर्को घाममा मैदानमा भिडेको दुवै टोली केहीसमयपछि लखतरान देखिनथ्यो । सिडियो, एस...

सशस्त्र प्रहरीद्वारा ८३ हजार बराबरको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा ८३ हजार बराबरको कपडा बरामद
लौकही । सुनसरीको कोशी गाउँपालीका ४ स्थित कोशी कटान क्षेत्रबाट सशस्त्र प्रहरीले ८३ हजार बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक शंकर थापा नेतृत्वको टोलिले राजमार्गमा छड्के चेकजाँचको क्रममा ८३ हजार ६ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलिले पश्चिम बाट पूर्वतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्दा ८० हजार ४ सय ५...

इनरूवा गाेल्ड कपलाई लक्षित गरि दर्नालकाे फुटबल गित सार्वजनिक

इनरूवा गाेल्ड कपलाई लक्षित गरि दर्नालकाे फुटबल गित सार्वजनिक
राेहित दर्नालकाे फुटबल फुटबल इनरूवामा फुटबल बाेलकाे अडियाे गित सार्वजनिक भएकाे छ । भिगाेरस नेपाल इनरूवा सुनसरीका अध्यक्ष समेत रहेका दर्नालकाे साे गित इनरुवामा अायाेजित एक विशेष कार्यक्रमकाबिच सार्वजनिक गरिएको हाे । नगर प्रमुख राजन मेहताले गितकाे अडियो सार्वजनिक गर्नुभएकाे हाे । गितमा शब्द तथा रचना दर्नाल स्वयंकै रहेकाे छ । जेठ २७ गतेबाट इनरूवा खेल मैदानमा सुरू हुन लागेकाे प्रदेश १ स्तरीय इन...

सुनसरीका दुई दर्जन ठेकेदार कार्वाहीको सूचिमा

सुनसरीका दुई दर्जन ठेकेदार कार्वाहीको सूचिमा
इनरुवा। समयमा काम नसक्ने सुनसरीका दुई दर्जन बढी ठेकेदार कार्वाहीमा सूचिमा परेका छन् । निर्माण सम्झौता अनुसार काम नगर्ने र ढिलासुस्ती गर्ने ठेकेदारको सूचि सुनसरी प्रशासनले गृह मन्त्रालयलाई बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ठेकेदारहरुको विवरण संकलन गरी कार्वाहीकालागि गृह मन्त्रालयलाई सिफारिस गरिएको जनाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार निर्माण व्यवसायी र निर्माण कम...

पानी परेसँगै जनजीवन सामान्य

पानी परेसँगै जनजीवन सामान्य
इनरुवा। चार दिनयताको चर्को घामसँगैको गर्मीका कारण कष्टकर बनेको जनजीवन वर्षा भएसँगै सामान्य बनेको छ ।लगातारको बढ्दो तापक्रमका कारण मध्यान्हताका ४० डिग्रीको हाराहारीमा पुग्ने तापमान मौसममा बदली भएसँगै आज विहानबाट केही गिरावट भएको थियो । विहानीपख छिटपुट वर्षा भएपनि इनरुवा सहित आसपासका क्षेत्रमा मध्यान्ह पछि भारी वर्षा भएको छ ।गर्मीका कारण आजित बनेका सर्वसाधारण वर्षा भएसँगै पानीमा भिजेको देख्न सकिन...
trusted online casino malaysia