सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

सप्तकोशी नदीको पुलबाट ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार
भन्टाबारी। आज बिहान सप्तकोशी नदीको पुलबाट ट्रक खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। उक्त नदीमा खसेको ट्रक पानीको स्तर बढेकोले वेपत्ता छ भने खोजी कार्य जारी छ। प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ...

नवनिर्मित इजलास कक्षको उदघाटन

नवनिर्मित इजलास कक्षको उदघाटन
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले एक कार्यक्रमकाे आयोजना गर्दे नवनिर्मित इजलास कक्षकाे उद्घाटन गरेको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६, ५३ सम्म न्याय...

बबियाको सरस्वतीमा कक्षा ११ को पढाई सुरु हुने

बबियाको सरस्वतीमा कक्षा ११ को पढाई सुरु हुने
इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा रहेको सरस्वती माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको छ । एसईईको नतिजा सार्वजनिक भएसगैं भर्ना अभियान सञ्चालन गर्ने गरि नयाँ विधार्थीको स्वागत गर्ने गरी यही नयाँ शैक्षिक सत्रबाट कक्षा ११ को पढाई सुरु हुने भएको हो । विद्यालय व्यवस्थापन समितिको पहलमा इनरुवा नगरपालिकाले कक्षा ११ संचालनको अनुमती दिएसगैं चालु शैक्षिक सत्रबा...

इनरुवाको प्रवेश द्वार नै वर्षाको बेला कुरुप

इनरुवाको प्रवेश द्वार नै वर्षाको बेला कुरुप
इनरुवा। इनरुवा नगरपालिका बस चौक क्षेत्रमा बर्षाको पानीको निकास नभएर स्थानियहरुले समस्या खेप्दैआएका छन्। नगरपालिकाको मुख्य प्रवेश द्वार वर्षाको बेला कुरुप देखिएकोले मुख्य राजमार्ग हुदै यात्रा गर्ने यात्रुको मनमा नकारात्मक प्रभाव पर्ने स्थानियहरु बताउछन्। बिगत लामो समय देखि पानिको उचित निकास नभएको र पटक पटक वडा कार्यालय संग गुहार माग्दा समेत वडा कार्यालयले उचित कदम नचालेको स्थानिय व्यापारीहरुको गुना...

भोक्राहाका किसानलाई कृषि सामग्री

भोक्राहाका किसानलाई कृषि सामग्री
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कृषि पेशामा आधारित किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी बाली विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्रीहरु वितरण गरेको छ। पालिकाको वडा नम्बर ७ अन्तर्गत रहेकोे उतम कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा किसानहरुलाई कृषि सामग्री वितरण गरेको हो। भने सहयोग भोक्राहा नरसिंह गाउँपालिकाले गरेको हो। उतम सहकारी संस्था लिमिटेडका अध्यक्ष ...

सुनसरीमा ६ महिनामा ४३ बलात्कारका घटना

सुनसरीमा ६ महिनामा ४३ बलात्कारका घटना
इनरुवा। सुनसरीमा पुसदेखी जेठसम्म ६ महिनामा ४३ वटा बलात्कारको घटना भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको पूर्वं अर्धवार्षिक समिक्षा कार्यक्रममा इन्सेकले प्रस्तुत गरेको विवरण अनुसार ६ महिलामा ४३ वटा बलात्कारका घटना सहित हत्याका घटना ५ वटा भएको छ । त्यसैगरी बहुविवाह १०, घरेलु हिसा २० , बलात्कार प्रयास १०, बाल बिज्याई ९, बाल यौन दुरुपयोग ५, हाडनाताको बलात्कार २, अप्राकृतिक मैथुन १,...

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण
बराहक्षेत्र नगरपालिकाको जेष्ठ नागरिकलाई सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत शनिबार सार्वजनिक बिदाको दिनमा पनि जेष्ठ नागरिकको घरमै पुगेर स्बास्थ्य परिक्षण गरिएको छ । वडा नं ६ मा शुक्रबारबाट उक्त कार्य सुरु भएको थियो । जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण र परामर्श नगरपालिकाबाट ख...

विदेशबाट फर्केका ४० जना स्थानियलाई बाख्रा

विदेशबाट फर्केका ४० जना स्थानियलाई बाख्रा
भोक्राहा । नेपालमा बढ्दो क्रममा रहेको बेरोजगारी समस्यालाई मध्य नजर गर्दे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार शाखाले विदेशबाट फर्केर आएका स्थानियहरु लाई उन्नत जातको बाख्रा वितरण गरेको छ । विदेशबाट फर्केर आएका युवाहरुलाई स्वरोजगार बन्नका निम्ति पालिकाले बाख्रा वितरण गरेको हो। नेपाल कृषिप्रधान देश भएकाले पशुपालन तथा कृषिको राम्रो सम्भावना भएको हुनाले विदेशबाट फर्केर आएका बेरोजगार ४० जना य...

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
इनरुवा। इनरुवा नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम विद्यालयस्तरमा तालिम सम्पन्न गरेको हो। आयुर्वेद चिकित्साको बारेमा जानकारी दिने र योग अभ्यासमा बानी पार्ने उद्देश्यले केन्द्रले इनरुवा ५ बलाहामा तालिम सम्पन्न गरेको ह...

व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघद्धारा इनरुवा प्रमुखलाई ज्ञापन पत्र

व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघद्धारा इनरुवा प्रमुखलाई ज्ञापन पत्र
इनरुवा। इनरुवा नगरपालिकामा आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ । उवासंघ इनरुवाले आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाले आफ्नो बार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउने गरेकोमा व्यवसायिक कर नबढाउन आग्रह सहित १२ बुदे माग र सुझाव राख्दै ज्ञापन पत्र बुझाएको हो । आईतबार बजेटमा आफूहरुको माग समावेश गर्नका लागि उद्योग वाणिज्य संघ...
trusted online casino malaysia