भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट

भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा रहेको शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ। आज विहान करीब ८ बजेको कक्षा संचालनको समयमा शिक्षक अशोक मेहताले कुटपिट गरेको हो। तराईमा लगातार केही दिनको गर्मीले जनजीवनमा गम्भीर असर परेको छ। भोक्राहा नरसिंह लगायतका सुनसरीको अन्य स्थानहरूमा दिएको गर्मी विदा पश्चात् विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको...

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ: राज्य मन्त्री यादव

शिक्षा देशको मेरुदण्डको हो, यसलाई मजबुत पार्नुपर्छ:  राज्य मन्त्री यादव
इनरुवा। शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री प्रमिला कुमारी यादवले बताउनुभएको छ। यादवले सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास गर्नका लागि मेरुदण्डको रुपमा रहेको शिक्षाको विकास आवश्यक रहेको बताउनुभएको हो । राज्यमन्त्री यादवले...

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप

कोशीमा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयको आरोप
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा आर्थिक अनियमितता बढ्दै गएको स्थानीयहरुले आरोप लगाएका छन् । पालिकामा चालु आर्थिक बर्ष देखि बिगतका आर्थिक बर्षमा समेत आर्थिक अनियमितता, भ्रष्टाचारमा बृद्धि भएको स्थानीयहरुले आरोप लगाएका छन् । कोशी गाउँपालिकामा कर्मचारी नियुक्ति, शिक्षक नियुक्ति, विकास निर्माणको कार्य, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, सञ्चार, कृषि लगायतको शिर्षकमा छुट्टयाइएको बजेटमा आर्थिक अनियमि...

इनरूवामा प्रहरी कार्यालयकाे बहुउद्देश्यीय सभाहल उदघाटन

इनरूवामा प्रहरी कार्यालयकाे बहुउद्देश्यीय सभाहल उदघाटन
इनरूवा । स्थानीय तह, समुदाय र आन्तरिक श्रोत साधन एवं प्रहरी कर्मचारीहरुको श्रमदानबाट निर्माण गरिएकाे जिल्ला प्रहरी कार्यालय अन्तरगत बहुउद्देश्यीय सभाहलको समुदघाटन सम्पन्न भएकाे छ । काेशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक राजेशनाथ बास्ताेलाले उक्त भवनकाे समुदघाटन गरेका हुन । कार्यक्रममा सुनसरीका बिभिन्न पालिकाहरूका प्रमुख, उपप्रमुख, प्रहरी अधिकारी, उद्योग बाणिज्य संघका पदाधिकारी, समुद...

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा

अत्याधिक गर्मीले जनजिवन प्रभावित : इनरूवामा एक साता, इटहरीमा ३ दिन बिद्यालय बिदा
इनरूवा । केहि दिन यता बढेकाे अत्याधिक गर्मिका कारण काेशि प्रदेशमा जनजिवन प्रभावित बनेकाे छ भने सबै पालिकाहरूले सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे छ । काेशी प्रदेशमा रहेका १४ जिल्लामा सबै पालिकाहरूले आ –आफ्नाे क्षेत्रमा सञ्चालन भएका सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे हाे ।अधिकांश पालिकाहरूले तिन दिन बिद्यालय बन्द गर्न अनुराेध गरेपनि केहिले भने एक साता बन्द गर्न अनुराेध गरेका ह...

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण

गणतन्त्र दिवशको अवसरमा सरस्वतीका विधार्थीलाई स्टेस्नरी वितरण
इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा गणतन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । सोही गणतन्त्र दिवशको अवसरमा इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा दलित तथा गरिब, विपन्न र जेहेन्दार विधार्थीहरुलाई स्टेस्नरी वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालय क्षेत्रका अभिभावक, विधार्थी तथा प्रतिनिधिहरुको उपस्थितिमा ४५ जना विधार्थीलाई स्टेस्नरी वितरण गरिएको जनाएको छ । विद्यालय व्यवस्था...

सुनसरी प्रसाशनबाट नाै महिनामा १२ हजार बढीले लिए नयाँ नागरिकता

सुनसरी प्रसाशनबाट नाै महिनामा १२ हजार बढीले लिए नयाँ नागरिकता
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो संख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ । चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता ...

विद्यालयमा अध्यनरत ७१ जनालाई छात्रवृत्ति

विद्यालयमा अध्यनरत ७१ जनालाई छात्रवृत्ति
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेको श्री पशुपती शिक्षा मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । वडा प्रतिनिधि, अभिभावक तथा शिक्षकहरुको उपस्थितिमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयमा अध्यनरत ५७ जना विद्यार्थिलाई दलित छात्र छात्राहरुलाई रु चार सयका दरले वितरण गरिएको थियोे । त्यसै गरि छात्रा सतप्रतिसत अन्...

रामधुनी सामुदायिक वन उपभोक्ताको छैठाै साधारणसभा सम्पन्न

रामधुनी सामुदायिक वन उपभोक्ताको छैठाै साधारणसभा सम्पन्न
भोक्राहा। रामधुनी सामुदायिक वन उपभोक्ता समुहको छैठाै साधारणसभा सम्पन्न भएको छ । भोक्राहा नरसिंह वडा नम्बर १ स्थित रहेको सिंहवाहिनी वन उपभोक्त कार्यालयको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो। आयोजित साधारणसभा कार्यक्रममा वन समुहको कोषाध्यक्ष लक्ष्मि मेहताले आयवय विवरण प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रम हिरा लाल मेहताको अध्यक्षतामा सुरु भएको थियो भने प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका अध्यक...

भोक्राहामा तेस्रोपटक नि:शुल्क स्वास्थय विमा कार्ड वितरण

भोक्राहामा तेस्रोपटक नि:शुल्क स्वास्थय विमा कार्ड वितरण
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निशुल्क स्वास्थय विमा कार्ड वितरण भएको छ। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई सो विमा कार्ड वितरण गरिएको हो। विहिवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमका बिच विमा कार्ड वितरण गरेको हो। स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको निशुल्क स्वास्थय विमा गर्ने प्रतिबद्धता अनुसार गाउँपालिकाल...
trusted online casino malaysia