देवानगञ्जमा कृषि विधुतिकरणको योजना सुरू

देवानगञ्जमा कृषि विधुतिकरणको योजना सुरू
इनरुवा। खुसी किसान देवानगञ्जको पहिचान मुल नाराका साथ सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको छ । देशकै गरौबको योजनाको रुपमा कृषि विधुतिकरण योजनाको कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले शिलान्यास गर्नुभएको छ ।सिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले कृषिमा तरकारीको उर्वर क्षेत्र देवनागञ्जमा पालिका र प्राधिकरणको १० करोड रु...

अवैध चोरी तस्करी नियन्त्रण गर्न सुरक्षा अधिकारीको अनुगमन

अवैध चोरी तस्करी नियन्त्रण गर्न सुरक्षा अधिकारीको अनुगमन
इनरुवा। जिल्ला सुरक्षा समिति सुनसरीका सुरक्षा अधिकारीले विहीबार सीमाबाट हुने अवैध चोरी तस्कारी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरुलाई निर्देशन दिएको छ । केहीदिन अघि मात्रै सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका अधिकारीहरुले विहीबार हरिनगर १ को रामनगर भुटाहा प्रहरी चौकी, ६ को घुस्की प्रहरी चौकी, देवानगञ्जको इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोच सम्मको अनुगमन गरि...

सुनसरीमा मिटरब्याजीविरुद्व २४९ जनाको उजुरी : हाेला त कार्वाही ?

सुनसरीमा मिटरब्याजीविरुद्व २४९ जनाको उजुरी : हाेला त कार्वाही ?
सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उनको भनाइ थियो ।प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणव...

नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता छैन

नगरपालिकामा रहेका सामुदायिक विद्यालय सञ्चालनमा एकरुपता छैन
इनरुवा। इनरुवा नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण अभियान दुई महिनादेखी जारी रहेको विद्यालय व्यवस्थापन समिति महासंघले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान बैशाखको पहिलो साताबाट सुरु गरेकोमा सोमबार थप दुई विद्यलायमा अनुगमन गरेको छ । नगरपालिका अन्तर्गतका ३० सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति महासंघका इनरुवा अध...

जनप्रतिनिधि सहित सुनसरीमा दुई सय ४९ मिटरब्याजी विरुद्ध उजुरी दर्ता

जनप्रतिनिधि सहित सुनसरीमा दुई सय ४९ मिटरब्याजी विरुद्ध उजुरी दर्ता
इनरुवा। सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । वैशाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरब्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । प्रशासनले जारी गरेको सूचनाम...

सरस्वती माविमा विधार्थीले शिक्षकको निगरानी गर्ने

सरस्वती माविमा विधार्थीले शिक्षकको निगरानी गर्ने
इनरुवा। इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा शिक्षक र विधार्थीलाई पुरस्कृत सहित शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले शिक्षकहरुको निगरानी विधार्थीले गर्ने भएको छ । शिक्षकहरुको कक्षामा उपस्थिती, गृहकार्य दिएको नदिएको, कपि परीक्षण गरेको नगरेको र विधार्थीमैत्री पढाइ भए नभएको निगरानी गर्न विधार्थीलाई डायरी दिएको छ । विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुले विधार्थीको समग्र सवालको निगरानी गर्ने र...

भोक्राहाबाट ३९ हज यात्रीको बिदाई

भोक्राहाबाट ३९ हज यात्रीको बिदाई
भोक्राहा नरसिंह गाउँपालिकाले ३९ जना हज यात्रीको बिदाई गरेको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विशेष कार्यक्रमका बिच हज यात्रीको सम्मान तथा बिदाई गरेका हुन । गाउँपालिका अध्यक्षको पहलमा हज यात्री सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरिएको थियो । संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थितिकाबिच हज यात्रीहरुको बिदाई गरिएको हो । कार्यक्रममा हज यात्रामा जाने ३९ जनालाई सम्मान तथा ब्याग बितरण...

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम
इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम आज देखि संचालनमा आएको छ। नेपाल दुरसंचार प्राधिकरणको आर्थीक तथा गौर बहुप्राविधिक शिक्षालय गौर, रौतहटको प्रावधिक सहयोगमा संचालन भएको हो। सुनसरी सदरमुकाम इनरुवामा उक्त तालिम कार्यक्रम २०८०।०२।०५ गते शुक्रबार देखि संचालनमा आएको हो। इनरुवाको सिटिईभिटि सम्बन्धन प्राप्त एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. नामक तालिम केन्द्रमा क...

भोक्राहामा नेपाल रेडक्रसको विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न

भोक्राहामा नेपाल रेडक्रसको विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाले ८ दिने विपद व्यवस्थापनमा आधारित आधारभुत प्राथमिक स्वास्थ उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको ८ वटै वडामा विपद व्यवस्थापन सम्बन्धि कार्यक्रमको प्रशिक्षण दिदै मंगलबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। विपदको समयमा प्राथमिक स्वास्थय उपचार नपाएर कसैको मृत्यु नहोस् भनी कार्यक्रमक...

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस् : सांसद शर्मा

इनरुवा–काँकडभिट्टा रेलवे बनाउँन रोकिएको जग्गाको तत्काल मुआब्जा दिइयोस् : सांसद शर्मा
इनरूवा । प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षाै अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको ...
trusted online casino malaysia