दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर

दशैंको दक्षिणबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई कम्प्युटर
दशैंको दक्षिणाबाट प्राप्त रकमबाट सामुदायिक विधालयलाई आरभ कटुवालले कम्प्युटर प्रदान गरेका छन्। इनरुवा वडा नं ३ स्थित श्री देवकोटा आधारभुत विधालयलाई एक थान कम्प्युटर प्रदान गरेका छन। इनरुवा वडा नं १ घर भएका हाल काठमाडौं निवासी अधिवक्ता राजु कटुवाल एंव सुस्मिता दाहालका सुपुत्र आरभ कटुवाल कक्षा ९ मा अध्ययनरत छन्। दशैमा जम्मा भएको दक्षिणा खर्च नगरि राखेको र यस्तै किसिमका परोपकारी कार्यमा खर्च गर्ने ...

इनरुवाकाे सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार्न वार्षिक कार्ययोजना बनाउदै

इनरुवाकाे सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार्न वार्षिक कार्ययोजना बनाउदै
इनरुवा । इनरुवा नगरपालिका–९, बबियास्थित सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक कार्ययोजना बनाउन सुरु गरेको छ । सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर दिन सकिने सन्देशसहित विभिन्न योजना तथा कार्यविधि निर्माणमा जुटेको प्रधानाध्यापक श्यामदेव मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा छलफल गरी वार्...

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप : राजमार्ग बन्द गराएपछि प्रहरीले गर्याे लाठिचार्ज

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप : राजमार्ग बन्द गराएपछि प्रहरीले गर्याे लाठिचार्ज
इटहरी। सुनसरीको इनरुवामा आइतवार दिउसाे लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ । बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हाे ।लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो ।प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरुलाई लट्ठी चार्ज ग...

स्वर्ग के परीको विमोचन

स्वर्ग के परीको विमोचन
इनरुवा। सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ। इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट सर्ट भिडियो विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन तथा झोटन मेहताको मियुजिक, गायन संजिव सर्माट, धिरेन साह, अभि...

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग

इनरुवामा आयुर्वेद अस्पतालको जग्गा सहित पहल गर्न माग
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकामा आयुर्वेद अस्पातलको लागि जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको जग्गा सहित पहल गरि दिन भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीयहरुले नगरमा आयुर्वेद अस्पताल निर्माण गर्न माग गर्दै जिल्ला प्रशासान कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगरपालिकामा पहिलो चरणमा आयुर्वेद अस्पताल निर्माण दबाव ...

इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान

इनरुवाका किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँ अनुदान
इनरुवा। कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले दिने अनुदान सुनसरीको इनरुवामा प्रदान गरिएको छ। स्थानीय तथा ग्रामीण क्षेत्रमा भैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दुधमा प्रतिलिटर दुई रुपियाँका दरले अनुदान रकम प्रदान गरिएको हो । शुक्रबार नवयुग दुग्ध संकलन तथा वितरण केन्द...

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 

लाैकहीमा एक दिने बित्तीय साक्षरता कार्यक्रम 
लौकही । सुनसरीको कोशी गाउपालिकास्थित लौकहीमा बितिय साक्षरता सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । स्वालम्वब लघुवित्त वित्तीय संस्था लिमीटेड लौकही शाखाले एक दिने साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमकी प्रमुख अतिथी कोशी गाउपालिकाकी उपाध्यक्ष अनीता देवि यादवले लघुबित्त संस्थाले ग्रामिण भेगका महिलाहरूको जिवनस्तर उकास्ने देखि समाज परिवर्तन र मुलुकको अर्थतन्त्रमा बिशेष टेवा पु...

भव्यताका साथ भोक्राहामा अखण्ड महायज्ञ सम्पन्न

भव्यताका साथ भोक्राहामा अखण्ड महायज्ञ सम्पन्न
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह भव्यताका साथ सम्पन्न भएको छ। पालिकाको वडा नम्बर १ स्थिति रहेको प्रभु श्री राम जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो। भोक्राहा नरसिंह १ मा रहेकोे प्रभु श्री राम जानकी मन्दिरद्वारा नौदिवसिय कार्यक्रम अनतर्गत राम कथा प्रवचन तथा अखण्ड महायज्ञ कार्यक्रम शुक्रबार साझमा सम्पन्न भएको महायज्ञ मुल समारोह समितिले ज...

इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम

इनरुवा नगरपालिकाको आयोजनामा नेपाली साङ्केतिक भाषा तालिम
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाको आयोजनामा एक महिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको सहयोग र बहिरा हित तथा संरक्षण समाज इनरुवाको आयोजनामा ३० दिने नेपाली साङ्केतिक भाषा तालिम सनिबार सम्पन्न भएको हो । नगरका बहिराअपाङ्गता भएका ब्यक्तिहरुको लागि नेपाली साङ्केतिक भाषा तालिम दिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाका उपप्रमुख वीन...

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित

साहुलाई पराजीत गर्दै ढकाल सुनसरी क्याम्पस सञ्चालक समितिमा निर्वाचित
इनरुवा। सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित हुनुभएको छ। सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी हुुनुभएको छ भने उहाँका निकट्तम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गर्नुभएको छ । यहाँ ढकाल र साहको दुई प्यानल मध्ये ढकालको प्यानलका सदस्यहरु मिरा पोखरेलले ४५, जमुना गौतम पोखरेलले ४४,...
trusted online casino malaysia