बाढी संगै पुर्वी तराईमा सर्पदशंका विरामीहरुको संख्या बढ्दै
११ भाद्र, इटहरी। हरेक वर्ष झै यस वर्ष पनि वर्षायामको समयमा पुर्वी तराईमा सर्पदशंको उपचार हुने स्वास्थ्य संस्थाहरुमा सर्पदशंका विरामीहरुको चाप उल्लेखिय रहेको छ । वर्षायाममा जमिनमुनी वस्ने सर्पको वासस्थानमा पानी जम्ने भएको कारण सर्प बाहीर आउने भएका कारण अन्य समयको तुलनामा वर्षायाममा सर्पदशंका विरामीहरुको संख्या वढी हुने गरेको हो ।
साउनको अन्तिम साताको वाढिपछि सुनसरीमा सर्पदशंका विरामीहरुको संख्या...












