तरुण दलको एक तरुण एक राहत अभियान, दुई हजार तरुण युवाले श्रमदान गर्ने

तरुण दलको एक तरुण एक राहत अभियान, दुई हजार तरुण युवाले श्रमदान गर्ने
१ भाद्र, इटहरी । नेपाल तरुण दलले बाढी पहिरो पीडितहरुको उद्धार गर्न र राहत सहयोग गर्न सबै जिल्ला एक तरुण एक राहत अभियानको थालेको छ । विज्ञप्ती निकाल्दै तरुण दलले राहत र उद्धारमा खट्न निर्देशन दिएको थियो । अभियान अनुसार तरुण दल सुनसरीले पनि जिल्लाका बाढी पिडितहरुको लागी राहत संकलन अभियान थालेको छ । साउन २७ गते आएको बाढीले इटहरी, इनरुवा, दुहबी लगायतका क्षेत्रका घर बगाउनुको साथै १२ जनाको मृत्यु भ...

काेशी फुटेकाे हल्ला निराधार : प्रजिअ

काेशी फुटेकाे हल्ला निराधार : प्रजिअ
१ भाद्र, अमर काफ्ले इनरूवा। काेशी फुट्न लाग्याे भन्ने हल्ला निराधार रहेकाे सुनसरी प्रशासनले जनाएकाे छ। प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद पराजुलीले काेशीमा कहीकत‌ै कुनै खतरा देखिएकाे छैन। सबै तटबन्ध सुरिक्षत रहेकाे पराजुलीले बताउनु भयाे । सुनसरी प्रहरीका अनुसार यतिबेला काेशीकाे वहाव १,६५,५७० क्युसेक रहेकाे छ भने (२२) ढाेका खाेलिएकाे छ । सामान्य अवस्थामा रहेकाे काेशीका बारे भ्रामक हल्ला फैलाउने...

यस पटक धान उत्पादनमा कमी आउने – जिल्ला कृषि प्रमुख राजकान्त झा

यस पटक धान उत्पादनमा कमी आउने – जिल्ला कृषि प्रमुख राजकान्त झा
१ भाद्र, इनरुवा । बाढीका कारण सुनसरीमा यस पटक धान उत्पादनमा कमी आउने देखिएको छ । बाढीको पानीले धानबाली डुवान गरिरहेको तथा  भर्खर रोपीएको रोपा बगाएका कारण धान उत्पादनमा हस आउने अनुमान गरिएको हो । जिल्लामा अघिल्लो वर्षको तुलनामा २५ देखि ३० प्रतिशत सम्म धानको उत्पादनमा कमी आउने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख राजकान्त झाले जिल्लाका दक्षिणवर्ती क्षेत्रमा...

हरिनगरा, वसन्तपुर, भुटाहा क्षेत्रका वाढी पीडितलाई प्रारम्भीक राहत वितरण

हरिनगरा, वसन्तपुर, भुटाहा क्षेत्रका वाढी पीडितलाई प्रारम्भीक राहत वितरण
३२ साउन, इटहरी। वाढी तथा डुवानका कारण विस्थापित भएका सुनसरीको दक्षिणी भारतीय सिमावर्ती हरिनगरा, वसन्तपुर, भुटाहा क्षेत्रका वाढी पिडितहरुलाई नेपाली सेना तथा स्थानीय दैवी प्रकोप उद्धार समितिले प्रारम्भीक राहत वितरण गरिएको छ । शुक्रवार देखिको लगातारको वर्षाका कारण आएको बाढीले विस्थापीत बनाएका हरिनगरा तथा आसपासका तीन सय दुई परिवारलाई स्थानीय प्रशासन र सेनाको अग्रसरतामा राहत वितरण गरिएको हो । बाढी...

इनरुवा नगरपालिकाले मिलायो मोबाइल चार्जको व्यवस्था : अवेरसम्मा विद्युत सेवा सुचारु हुन सक्ने

इनरुवा नगरपालिकाले मिलायो मोबाइल चार्जको व्यवस्था : अवेरसम्मा विद्युत सेवा सुचारु हुन सक्ने
अमर काफ्ले इनरुवा/बाढीका कारण अवरुद्ध बनेको विद्युत सेवा सञ्चालनमा आउन नसकेपछि नगरवासीकालागि इनरुवा नगरपालिकाको कार्यालयले मोवाइल चार्जको व्यवस्था मिलाएको छ । इनरुवा नगरपालिकाले वैकल्पिक व्यवस्था मिलाउँदै नगरका चौकहरुमा मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएको हो । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताका अनुसार बाढीका कारण कष्टकर बनेको सर्वसाधारणको दैनिकीलाई आफन्तजनसँग सम्पर्क हुन सकोस र सूचनाको पह...

बाढीका कारण सनुसरीमा १४ को मृत्यु भएको पुष्टि

बाढीका कारण सनुसरीमा १४ को मृत्यु भएको पुष्टि
अमर काफ्ले इनरुवा सुनसरी /अहिले सम्म सुनसरीमा बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षा तथा विभिन्न खोलानालामा आएको बाढीले बगाएर उनिहरुको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीमा बाढी पश्चात केहिबेर अघि सम्ममा १४ जनाको शव फेला परेको सुनसरी प्रहरीले पुष्टि गरेको हो । आज मध्यान्ह मात्रै साविकको नरसिंह १ हालको भोक्राहा गाउँपालिकामा रहेको बाबा पेपर प्रालिमा पानीमा तैरिएको अवस्थामा ...

जिल्ला विपद व्यवस्थापन समिति सुनसरीकाे निर्णय

जिल्ला विपद व्यवस्थापन समिति सुनसरीकाे निर्णय
२९ साउन, अमर काफ्ले इनरुवा। जिल्ला विपद व्यवस्थापन समिति सुनसरीकाे निर्णयहरु यस प्रकार छन: सुनसरी सहायक प्रजिअ मुनका न्याैपाने संयोजकत्वमा ५ सदस्यीय रेसक्यु टिम गठन विपद व्यवस्थापनकालागि केन्द्रीय विपद् समितिसंग १ कराेड माग गर्ने इटहरी क्षेत्रकाे राहत तथा उद्धार र तयारीकालागी सेना,ससस्त्र र नेपाल प्रहरीकाे १५० काे टिम तयारी तथा परिचालन सबै तहकालागि QRT तयारी उद्धार तथा सुरक्षित बा...

सुनसरीमा १३,००० घर डुबानमा, ९ को मृत्यु, विपद् व्यवस्थापन समितिकाे बैठक जारी

सुनसरीमा १३,००० घर डुबानमा, ९ को मृत्यु, विपद् व्यवस्थापन समितिकाे बैठक जारी
सुनसरीमा १३,००० घर डुबानमा , ८२८ परिवार विस्थापित ४५,०० बढी पीडित, ९ मृत्यु , ६ वेपत्ता, ४०० बढी उद्धारकाे पर्खाइमा । काेशीकाे वहाव स्थिर, राहत नपाएको भन्दै पीडितद्वारा प्रदर्शन, प्रशासन सहित दाताहरूले थाले राहत वितरण । सम्यम बन्न जिल्लावासीलाई सुनसरी प्रशासनकाे अाग्रह । विपद् व्यवस्थापन समितिकाे बैठक जारी ।

सुनसरीमा बाढीका कारण मृत्यु हुनेको संख्या ८

सुनसरीमा बाढीका कारण मृत्यु हुनेको संख्या ८
इनरुवा /बाढीका कारण सुनसरीमा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । बाढीको पानीका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले जानकारी दिनुभयो ।
trusted online casino malaysia