सुनसरीमा बालिका सहित दुईको डुबेर मृत्यु

सुनसरीमा बालिका सहित दुईको डुबेर मृत्यु
इनरुवा १८ साउन /सुनसरीका दुई भिन्दाभिन्दै स्थानमा पानीमा डुबेर दुई जनाकोे मृत्यु भएको छ । घर छेउको पानीको कुलोमा डुबी इटहरी ११ का ५० वर्षिय कुल बहादुर बस्नेतको मृत्यु भएको हो । त्यसैगरी सुनसरीकै तनमुना गाविसमा समेत एक बालिकाको घर नजिक पानी जम्ने खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा एक वर्षिया बालिका अमृता ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ । छोरी सुताएर आमाबाबु काममा...

बनेको १५ दिन नबित्दै उक्कियो मधेशाको कालोपत्रे सडक

इनरुवा साउन १८/सांसद विकास कोष मार्फत सुनसरीको मधेशा गाविसमा निर्माण गरिएको कालोपत्रे सडक १५ दिन नबित्दै जिर्ण बनेको छ । सुनसरी क्षेत्र नम्वर ४ का सांसद सीताराम मेहताले उपलब्ध गराएको १० लाख रकम सहित कुल ११ लाख ३१ हजारको लागतमा बनेको मधेशा ६ र ७ जोड्ने सडक बन्न नपाउँदै भत्किन थालेपछि स्थानीयहरुले विरोध जनाएका छन् । सडक कालोपत्रे गर्ने निर्माण उपभोक्ता समिति मधेशा मार्फत २ सय २० मिटर लामो कालोपत...

मानवअधिकारकर्मी न्यौपानेको बिदाई

मानवअधिकारकर्मी न्यौपानेको बिदाई
साउन १६ इनरुवा /राष्ट्रिय मानब अधिकार आयोग पूर्वाञ्चल क्षेत्रिय कार्यालय बिराटनगरका निर्देशक कोषराज न्यौपानेको सुनसरीका अधिकारकर्मीहरुले सामूहिक विदाई गरेका छन् । काठमाण्डौ स्थित कार्यालय सरुवा भएका न्यौपानेलाई सुनसरीमा कृयाशिल मानवअधिकारकर्मीहरुले इनरुवामा औपचारिक कार्यक्रमको आयोजनाकावीच सम्मान तथा विदाई गरेका हुन् । निर्देशक न्यौपानेले पूर्वाञ्चलको मानबअधिकारको स्थिती र संरक्षणका लागि महत्व...

माग पुरा नभए मधेशमा चुनाव हुन दिदैनौं – महतो

माग पुरा नभए मधेशमा चुनाव हुन दिदैनौं – महतो
साउन १६ इनरुवा/ सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महतोले आफुहरुका माग पूर्ण रुपमा सम्बोधन नभएसम्म मधेशमा चुनावको सपना नदेख्न सरकारलाई सुझाउनु भएको छ । बाढी पीडितका लागि राहत वितरण गर्न सुनसरी पुग्नुभएका महतोले सदरमुकाम इनरुवामा संचारकर्मीहरुसँगको कुराकानीमा आफुहरुका माग सम्बोधन नगरी सरकारले मधेशमा चुनाव गर्नै नसक्ने बताउनुभयो । स्थानीय तह पुर्नसंरचना आयोग अन्र्तगत स्थानीय तहमा सरकारी पक्षब...

कोसी ब्यारेज प्रकरण: सिंहदरबार नै बेखबर

कोसी ब्यारेज प्रकरण: सिंहदरबार नै बेखबर
काठमाडाैं, साउन १३ / सप्तकोशी बाँधको सुरक्षाप्रति भारतीय पक्षले देखाएको ‘संग्दिध चासो’ र दाबीप्रति नेपाल सरकार औपचारिक रुपमा बेखबर छ। सप्तकोशी बाँध ध्वस्त पारिदिने ३ वटा अन्तर्राष्ट्रिय इस्लामिक अतिवादी संगठनको हवला दिँदै भारतले सुरक्षा मजबुत बनाउन नेपाललाई परिपत्र गर्दा समेत गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले यसबारे औपचारिक धारणा बाहिर ल्याएका छैनन्।  भारतीय पत्राचारपछि ब्यारेज आसपास तथा ...

सुनसरीको दक्षिणी गाविस बाढीले बढी प्रभावित

सुनसरीको दक्षिणी गाविस बाढीले बढी प्रभावित
इनरुवा साउन १२/अविरल वर्षा र स्थानीय खोला बाढीका कारण उर्लेपछि यतिवेला सुनसरीका दक्षिणी गाविसहरु डुबानमा छन् ।सुनसरी खोलामा अत्याधिक जलस्तर बढेपछि ओभर फ्लोका कारण मरिया खोलामा पानी पसेपछि दक्षिणी गाविसहरु डुबानमा परेका हुन् ।दक्षिणी गाविसहरु भुटाहा,देवानगंज,हरिनगरा,घुस्की,कप्तानगंज,वसन्तपुर,अमडुबा, नरसिङलगायतका गाविस यतिवेला पूर्ण रुपमा डुबानमा परेका छन् । दक्षिणी गाविसलाई जोड्ने भुटाहा स्थित...

घुस्कीमा फोरम नेपालको राहत

घुस्कीमा फोरम नेपालको राहत
इनरुवा साउन १२/संघीय समाजवादी फोरम नेपालले घुस्कीका बाढी पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।जिल्ला अध्यक्ष भगिरथ खत्वे, नेताहरु हरिगोविन्द यादव, मनोज यादव, श्याम खेरबार सहितको टोली घुस्की पुगेर पीडित परिवारलाई चिउरा,भुजा, भुजिया लगायतका खाद्यान्न सामाग्री वितरण गरेको हो । उनिहरुले भुटाहाका बाढी पीडितलाई समेत राहत वितरण गरेका थिए । डुबानमा परेको ५ दिन बितिसक्दा समेत सरकारी पक्षबाट राहत प...

मधेशा र डुम्राहा रामधुनी भाषीमा गाभ्ने चलखेल

मधेशा र डुम्राहा  रामधुनी भाषीमा गाभ्ने चलखेल
इनरुवा ११ साउन / इनरुवा नगरपालिका भित्र रहेका केही अगुवा तथा राजनैतिक दलका नेताहरु आफु पायकको अवस्था सीर्जना गराउन मधेशा र डुम्राहा गाविसलाई भाषीतर्फ गाभ्ने तरखरमा पहलमा जुटेको पाइएको छ । स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति सुनसरीले जिल्ला स्तरीय बैठक मार्फत आआफ्नो पायकको प्रस्ताव ल्याउन भनेपछि इनरुवा नगरपालिका सहित नगरभित्रका केही अगुवा र राजनैतिक दलका नेताहरु आफुपायकको प्रस्ताव तयार ...

प्रकाशपुरमा बाहुनी खोला किनारका ४० घर डुबानमा

प्रकाशपुरमा बाहुनी खोला किनारका ४० घर डुबानमा
इनरुवा साउन ११/सुनसरीको प्रकाशपुरमा बाहुनी खोला किनारका ४० घर डुबानमा परेका छन् ।बाढीका कारण खोला किनारका प्रकाशपुर १, ६ र ७ नम्वर वडा जलमग्न बनेको छ । अविरल वर्षा सँगै खोलाको जलस्तर बढेपछि गाउँ छिरेको पानीले माझीगाउँका केही घर समेत लडाएको छ ।दिलिप विश्वकर्मा, दानबहादुर सापकोटा, काजी सापकोटा, सोहन माझी लगायतको घरमा बाढीको पानीले पूर्ण रुपमा क्षति पुरयाएको छ । पिडीत परिवार स्थानीय रामधु...

मोर्चाले बहिस्कार गर्यो पुर्नसंरचना समितिको जिल्ला तहको बैठक

मोर्चाले बहिस्कार गर्यो पुर्नसंरचना समितिको जिल्ला तहको बैठक
इनरुवा साउन १०/ जिल्ला विकास समिति सुनसरीले आयोजना गरेको स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिको बैठक बहिस्कार गरेको छ ।गाउँपालिका , नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोग अन्र्तगत डाकिएका जिल्लातहको सर्वपक्षिय बैठक मधेशवादी मोर्चाले बहिस्कार गरेको हो । आन्दोलनका मागहरु सम्बोधन नभएको अवस्थामा स्थानीय तह पुर्नसंरचनाको विषयमा थालिएको राय सुझाव संकल...
trusted online casino malaysia