भोक्रहाको हाेल्डिङ सेन्टरमा २ जना काेराेना संक्रमित

भोक्रहाको हाेल्डिङ सेन्टरमा २ जना काेराेना संक्रमित
इनरुवा। सुनसरीकाे भाेक्रहा नरसिंह गाउँपालिकामा संचालनमा ल्याईएकाे हाेल्डिङ सेन्टरमा बसेका २ पुरूष काेराेना संक्रमित पाईएका छन् । उनीहरू मध्ये एकजना माेरङका हुन भने अर्का व्यक्ति ताप्लेजुङका हुन् । भारतबाट आएका उनीहरूलाई भाेक्राहाकाे हाेल्डिङ सेन्टरमा राखिएकाे थियाे । सेन्टरमा बसेका धेरैजसाे पश्चिम नाका हुँदै नेपाल भित्रिएकाहरू छन् । पुर्वी पहाडी र सुनसरी आसपास घर भएकाहरूलाई बन्द रहेकाे सिम्याक...

सुनसरीका पत्रकारको उपचारमा नोबेलले ५० प्रतिसत छुट दिने

सुनसरीका पत्रकारको उपचारमा नोबेलले ५० प्रतिसत छुट दिने
इटहरी / नोबेल अस्पताल विराटनगरले सुनसरी जिल्लाका पत्रकारहरुकाे उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडियामा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउने बताएका छन् । ‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ...

संक्रमितको संख्या २ हजार ३ सय पुग्यो, थप एकको मृत्यु

संक्रमितको संख्या २ हजार ३ सय पुग्यो, थप एकको मृत्यु
बुधबार दिउसो नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ। बुधबार मात्र २०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६७, पाल्पाका २, रूपन्देहीका २६, महोत्तरीका ९,...

पिपिइ सेट बाड्दै बस्नेत

पिपिइ सेट बाड्दै बस्नेत
सुनसरीको इनरुवाका व्यवसायी समेत रहेका चिरञ्जिबी बस्नेतले पिपिइ सेट बाड्न थालेका छन् । चलचित्र निर्माता समेत रहेका बस्नेतले व्यक्तिगत पहलमा पिपिइ वितरण थालेको बताए । उनले इनरुवा नगरपालिकाको कार्यालयलाई ५ थान सेट पिपिइ उपलब्ध गराएको बताए ।  बस्नेतले नगर प्रमुख राजन मेहतालाई भेटेर उक्त सामाग्री हस्तान्तरण गरेका थिए । बस्नेतले क्रमश अन्य पालिकाहरुमा समेत पिपिइ वितरण गर्ने बताए । उनले स्थानीय तहका अ...

कर्मचारीको बदनाम गरिएको भन्दै भोक्राहाको कामकाज ठप्प पार्ने चेतावनी

कर्मचारीको बदनाम गरिएको भन्दै भोक्राहाको कामकाज ठप्प पार्ने चेतावनी
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारीहरुले कार्यालयको कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।  प्रमुख प्रशासकीय अधिकृतको नेम प्लेट बोकेर सार्वजनिक स्थानमा बदनाम गर्दै हिडेको विषयलाई लिएर कर्मचारीहरुले भोलिबाट कार्यालयको कामकाज ठप्प पार्ने जनाएका हुन् । उनीहरुले कर्मचारीको बेइजत गर्दै हिंड्ने व्यक्तिलाई कार्वाहीको दायरामा नल्याईए कामकाज रोक्ने जनाएका हुन् । कार्यालयका कर्मचारीहरुले जनता ...

सुनसरीको भोक्राहामा भेटिए ७ कोरोना संक्रमित

सुनसरीको भोक्राहामा भेटिए ७ कोरोना संक्रमित
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ८ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्किए यता क्वारेन्टाइनमा बसेका ५१ जना मध्ये ४० जनाको स्वाब परिक्षण गरिएकोमा ७ जना पोजेटिभ पाइएका हुन् । जामिया जियाउल उलुम मदरसामा बस्दै आएका ७ जना कोरोना संक्रमित मध्ये ३ जना विद्यार्थी रहेका छन् । भारतमा अध्ययनको क्रममा रहेकाहरु उनीहरु १० दिन अघि घर फर्किएका हु...

सुनसरी मालपोतका तत्कालिन प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सुनसरी मालपोतका तत्कालिन प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर
इनरुवा / सुनसरीको दुहबी नगरपालिका ८ स्थित सोनापुरमा रहेको राधाकृष्ण मन्दिरको विवादास्पद जग्गा विक्रि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।मन्दिरको १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व छली गरेको भन्दै आयोगले मालपोत कार्यालय इनरुवाका तत्कालिन प्रमुख मालपोत अधिकृत सूर्यबहादुर थापा सहि...

इनरुवामा क्वारेन्टाइन स्थल सहित वेड क्षमता बढाइदै

इनरुवामा क्वारेन्टाइन स्थल सहित वेड क्षमता बढाइदै
इनरुवा नगरपालिकाले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप क्वारेन्टाइन स्थलको संख्या बढाउदै लगेको छ ।सुरुवाती अवस्थाबाटै नयाँ बसपार्कको भवनमा १० वेडको क्वारेन्इन संचालनमा ल्याएको इनरुवा नगरपालिकाले सो स्थानमा २० वेड थपेको छ । त्यो सँगै इनरुवा नगरपालिकाले भारतबाट भित्रिनेको बढ्दो संख्यालाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप थप ३ सय वेड क्षमताको क्वारेन्टाइन संचालनको तयारी थाले...

माहामारीका बेला हामीले १ रुपैया पनि अनियमित्ता गरेका छौ भने, राजिनामादिन तयार छौः नगर प्रमुख मेहता (भिडियो)

माहामारीका बेला हामीले १ रुपैया पनि अनियमित्ता गरेका छौ भने, राजिनामादिन तयार छौः नगर प्रमुख मेहता (भिडियो)
कोरोना भाइरसको माहामारीले गर्दा देशको अवस्था झन झन जटिल बन्दै गएको छ। देश संगै यस माहामरीले गर्दा इनरुवा नगरपनि चोखिएको छैन्। कोरोना भाइरसको माहामारीको समयमा नगरभित्रका समग्र गतिविधिका बारेमा आज हामी यस इनरुवा अनलाईनको विशेष संवाद कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता संग कुराकानी गरेका छौ। माहामारीको समयमा नगरभित्रका समग्र गतिविधिका बारेमा गरिएको कुराकानीको भिडियो अंशः भिडियोकालाग...
trusted online casino malaysia