हामी सबै नेपालीले अहिलेसम्मको नेपालको राजनैतिक परिवर्तनलाई फरक ढंगले बुझ्नु नै मुलुकको लागि समस्या भएको छ । हामीले देखेको र जानेको परिवर्तन भनेको नै राणा शासन, बहुदलिय प्रजातन्त्रको एक दशक, पंचायती व्यबस्था, संवैधानिक राजतन्त्र, अनि गणतन्त्र हो । यी सबै परिवर्तनले जनताको इच्छा र चाहनालाई कहिंकतै संवोधन गरेन । हामी फेरि हरेक परिवर्तनलाई हेरौं र त्यसले के दियो जनतालाई मुल्यांकन गरेर हेरौं : -
२००...
मंगलबार, बैशाख ३०, २०७७