वराहक्षेत्रमा २० जनाको आरडीटी परीक्षण नेगेटिभ
वराहक्षेत्र नगरभित्र आरडिटी किटबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ। सोमबार सम्म बिस जनाको कोरोना भाइरसको आरडीटी परीक्षण गरिसकिएको छ। जस मध्ये आइतबार विभिन्न देशबाट आएका ८ जनाको परीक्षण गरिएको छ। विगत दुई महिनाको अवधिभित्र विभिन्न देशबाट वराहक्षेत्र नगरभित्र आएका ८ जनाको महेन्द्रनगर स्वास्थ्य चौकी चक्रघट्टीमा कोरोना भाइरसको आरडीटी परीक्षण गरिएको हो । वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखाले दि...












