गरिव र विपन्नलाई खाद्यान्न सहयोग
इनरुवा बजार क्षेत्रका गरिव र विपन्न परिवारलाई खाद्यान्न सहयोग वितरण थालिएको छ । स्थानीयको पहलमा बजार क्षेत्रमा रहेका १ सय ५० परिवारलाई खाद्यान्न सामाग्री वितरण थालिएको हो। व्यक्तिगत सहयोग जुटाई इनरुवा १ का स्थानीयले विपन्न र गरिव परिवारकालागि राहत वितरण थालेका हुन् ।
मुलुकमा लक डाउनका कारण मजदुरी गरी छाक टार्दै आएकाहरुको रोजीरोटी गुम्दा पेट पाल्न समस्या परेकाले दाल,चामल,नुन,तेल,चिउरा,भुजा र ब...












