इनरुवाका स्थानीय औषधी खोज्दै देवानगञ्ज
इनरुवा। इनरुवा अस्पताल अर्थात स्थानीय भाषामा रेफर लिन पुग्ने अस्पताल । जहाँ पुग्ने विरामीले प्राथमिक उपचार त पाउँछन तर औषधी भने पाउँदैनन् । त्यसैलेपनि धरैजसोले इनरुवा अस्पताललाई रेफर लिने अस्पतालका रुपमा मात्रै प्रयोगमा ल्याउदै आएका छन् । आपत परे जाने अन्यथा रेफर लिएर बिराटनगर वा धरानका अस्पतालमा पुग्ने पहिचान हो इनरुवा अस्पतालको । औषधी नै नपाउने भएपछि सेवाग्राही सहज र सुलभ सेवाको खोजीमा अन्यत्र भ...












