धरान। सुनसरी बराहक्षेत्र न.पा १ चतरा स्थित कोशी किनारमा बेवारिसे अबस्थामा एक युवकको शव फेला परेको छ । करिव ३०।३५ बर्षको पुरुष मानिसको शव स्थानीयले देखि प्रहरीलाई खवर गरेका थिए । खवर लगत्तै शव भएको स्थल नियन्त्रणमा लिएर प्रहरीले अनुसनधान शुरु गरेको इप्रका महेन्द्रनगरका इन्स्पेक्टर शरण दाहालले जानकारी दिए । उनको नाम ठेगाना नखेलेको प्रहरीले जनाएको छ । केही दिन अघि एक जोडीको कोशी किनार मै शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia